डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप छः ढुंगेल

मार्केटिङ इन्टेलिजेन्स कम्पनी ग्रोबाई डेटाका संस्थापक प्रशन्न ढुंगेलले  डेटा साइन्स र डेटा इन्जिनियरिङमा एकदमै धेरै स्कोप रहेको बताएका छन् । आइसिटी समाचारसँग कुरा गर्दै ढुंगेलले डेटामा एकदमै धेरै अवसर रहेको बताएका हुन् ।  डेटा भनेको २१ औं शताब्दीको खनिज तेल हो । नेपालसहित विश्वभर डेटा साइन्टिस्ट, इन्जिनियर र एनालिटिक्सको माग बढ्दै गएको छ । भविष्यमा अझै माग बढ्ने...

सम्बन्धित सामग्री

एनसेलको डबल मजा प्याक, बोनसको रूपमा डबल डेटा पाइने

काठमाडा‌ैं । एनसेलका सबै ग्राहकले अब डबल डेटासहित इन्टरनेट सेवाको फाइदा लिन ‘डबल मजा प्याक’ खरिद गर्न पाउने भएका छन् । ग्राहकले एकदमै रुचाएको यो डबल मजा अफर तीन प्याकका साथ पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । ७ दिने यो अफरमा कर सहित १५० रुपैयाँमा ५ जीबी डेटा वा २०० रुपैयाँमा ८ जीबी डेटा […]

प्रयोगकर्ताको डेटा सुरक्षित राख्न सघाउने सामसङको ‘सेक्योर फोल्डर’

नेपालमा मोबाइल फोन केही वर्षदेखि एकदमै लोकप्रिय भइरहेको छ । विभिन्न ब्राण्डका स्मार्टफोन नेपाली बजारमा भित्रिएका छन् । उक्त स्मार्टफोन ब्राण्ड मध्ये सामसङ पनि एक हो र यो नेपालमा लोकप्रिय छ ।  सामसङ फोनमा भएको सेक्योर फोल्डरको बारे धेरै प्रयोगकर्तालाई थाहा छैन् होला । सामसङले आफ्ना प्रयोगकर्ताको डेटा सुरक्षित राख्न छुट्टै फोल्डर बनाएको छ, जसको नाम हो सेक्योर फोल्डर ।...

ह्वाट्सएपमा साइबर आक्रमण, ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

ह्वाट्सएपमाथि साइबर आक्रमण हुँदा ५० करोड प्रयोगकर्ताको डेटा बाहिरिएको छ । बाहिरिएको डेटा बिक्रीमा राखिएको छ । बिक्री गरिएको डेटा एकदमै नयाँ रहेको साइबर न्युजले उल्लेख गरेको छ । यसमा सन् २०२२ को ४८.७ करोड मोबइल नम्बरहरु बिक्रीमा राखिएको पाइएको छ । ब्रिच भएको डेटामा ८४ देशहरुका डेटा समावेश गरिएका छन् । यो भनेको ह्वाट्सएपको कुल प्रयोगकर्ताको एक चौथाई प्रयोगकर्ताहरु...

सांघाई पुलिसको डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरी

ह्याकरहरुले सांघाईको पुलिस डेटाबेसबाट एक अर्ब चिनियाँ नागरिकको डेटा चोरेको दावी गरेका छन् । ब्लुमबर्गको अनुसार ह्याकरहरुले चोरेको २३ टेराबाईट डेटालाई १० ओटा बिटक्वाइनमा ब्रिकी गर्न खोजिरहेका छन् । यो समाचार लेख्दा १० ओटा बिटक्वाइनको मूल्य १ लाख ९८ हजार डलर रहेको छ । चोरिएको २३ टेराबाईट डेटामा नाम, ठेगाना, जन्मस्थान, राष्ट्रिय आईडी र फोन नम्बर रहेको छ । ह्याकरसँग एकदमै...

चीनले गर्दैछ ६जी प्रविधिमा काम, अमेरिका पर्‍यो निकै पछि (भिडियो)

चीनका अनुसन्धाताहरूले ६जी प्रविधिमा काम गरिरहेका छन् । यसैबीच उनीहरू नयाँ पुस्ताको ताररहित सञ्चारमा चीनलाई अमेरिका तथा अन्य मुलुकभन्दा निकै अगाडि पार्ने गरी डेटा स्ट्रीमिङमा निकै अघि बढिसकेको पाइएको छ ।  अनुसन्धाताहरूले एक सेकेन्डमा एक टेराबाइट डेटा एक किलोमिटर पर पठाएका छन् । भोर्टेक्स मिलिमिटर वेभ उपयोग गरेर उनीहरूले कीर्तिमान हासिल गरेको साउथ चाइना मर्निङ पोस्टले खबर दिएको छ ।  भोर्टेक्स मिलिमिटर भन्नाले एकदमै उच्च फ्रिक्वेन्सीको रेडियो वेभ हो जुन द्रुत गतिमा घुम्छ ।  सिन्ग्वा विश्वविद्यालयको स्कू...

यसरी गर्नुहोस् ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा कम डेटा खपत

अहिले महामारीले हामीलाई प्रविधिमा एकदमै निर्भर बनाईदिएको छ । एक अर्कासँग सम्पर्क राख्नका निम्ति हामी प्रविधिकै प्रयोग गर्ने गर्दछौँ ।  ह्वाट्सएपको प्रयोगकर्ता पनि नेपालमा निकै बढ्दै गएको पाइन्छ । आज यही कुरालाई मध्यनजर गर्दै हामी ह्वाट्सएपमा भिडियो वा भ्वाइस कल गर्दा डेटा खपतलाई कसरी कम गर्ने भन्नेबारे छलफल गर्नेछौँ । यसका लागि तपाईको ह्वाट्सएप पछिल्लो भर्सनमा...

तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड

सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लागेको छ । साईबर एक्सपोजर कम्पनी टेनेबलले सन् २०२१ मा भएको डेटा ब्रिचको स्केललाई अडिट गरेको थियो र कम्पनीले सन् २०२१ मा ४० बिलियन भन्दा बढि रेकर्डहरु बाहिरिएको पत्ता लगाएको हो । कम्पनीले गरेको सर्वेक्षणले डेटा ब्रिच एकदमै तिव्र गतिमा भईरहेको देखाएको छ । टेनेबलको रिपोर्ट अनुसार ४० अर्ब ४१...

तीब्र गतिमा बढ्दै डेटा बिच्र, एक वर्षमै बाहिरिए ४० अर्ब बढी रेकर्ड

सन् २०२१ मा विश्वव्यापी रूपमा ४० बिलियन भन्दा बढी रेकर्डहरु सार्वजनिक भएको पत्ता लागेको छ । साईबर एक्सपोजर कम्पनी टेनेबलले सन् २०२१ मा भएको डेटा ब्रिचको स्केललाई अडिट गरेको थियो र कम्पनीले सन् २०२१ मा ४० बिलियन भन्दा बढि रेकर्डहरु बाहिरिएको पत्ता लगाएको हो । कम्पनीले गरेको सर्वेक्षणले डेटा ब्रिच एकदमै तिव्र गतिमा भईरहेको देखाएको छ । टेनेबलको रिपोर्ट अनुसार ४० अर्ब ४१...

किङ्ग्स कलेजले शुरू गर्‍यो डेटा साइन्समा ब्याचलर्स, कस्तो छ कोर्ष ?

किंग्स कलेजले नेपालमै पहिलो पटक ब्याचलर्समा डेटा साइन्स पढाउन शुरु गरेको छ । अहिले विश्वभर डेटाको प्रयोग एकदमै बढ्दै गइरहेको छ । डेटाको प्रयोग बढ्दै गएपछि डेटा साइन्सको माग पनि उच्च छ ।  नेपालमा पनि डेटा साइन्सको माग बढ्दै गएपछि किंग्स कलेजले डेटा साइन्समा ब्याचलर्स अफ साइन्स इन इन्फर्मेसन टेक्नोलोजी (बीएसआईटी) कोर्ष पढाउने थालेको हो । डेटा उद्योग छिटो छिटो विकास...

गूगल क्रोममा भीपीएन कसरी प्रयोग गर्ने ?

प्रविधिको विकाससँगै साइबर आक्रमण घटना पनि दिन प्रतिदिन बढ्दै गएका छन् । ह्याकरहरुले दिनहुँ डेटा चोर्न नयाँ नयाँ तरीका निकाली रहेका छन् । यस्तो अवस्थामा आफ्नो डेटाको सुरक्षा गर्न एकदमै आवश्यक छ । वेब ब्राउजरबाट समेत कतिपय साइबर आक्रमणका घटना घटिरहेका हुन्छन् । यस्तो समयमा आफ्नो वेब पनि सुरक्षित बनाउनु जरूरी छ ।  वेब सुरक्षित रुपमा सर्फ गर्न मद्दत पुर्‍याउने एउटा...