यी हुन् एक्काईसौँ शताब्दीका सबैभन्दा ठूला डेटा ब्रिचहरु

डेटा ब्रिच यति गम्भिर कुरा हो जसले एकै पटकमा लाखौं व्यक्तिलाई प्रभाव पार्छ । डेटा ब्रिचको अर्थ सुरक्षित राख्नु पर्ने आम सार्वसाधरणका डेटा चोरी गर्ने, सार्वजनिक गरिदिने, अनुमतिविना प्रयोग गर्ने वा डेटा सुरक्षा सम्बन्धि नियमहरु उल्लघंन गर्नु हो ।  डेटा ब्रिच धेरै जसो ह्याकरहरुले गरिरहेका हुन्छन् । कहिलकाँही जिम्मेवारी निकाय, संघसंस्था, व्यवसायिक प्रतिष्ठान, अनलाइनमा...

सम्बन्धित सामग्री

यी हुन् २०२२ मा अमेरिकाका सबैभन्दा खराब र सबैभन्दा राम्रा एयरपोर्ट

ब्यूरो अफ ट्रान्सपोर्टेशन स्ट्याटिस्टिक्सको डेटा प्रयोग गरेर फेमिली डेस्टिनेशन गाइरडका विशेषज्ञहरूले सन् २०२२ मा अमेरिकामा यात्राको लागि सबैभन्दा खराब र राम्रा एयरपोर्टहरूको सूची बनाएका छन् । अध्ययनले मुख्यतया उडानमा ढिलाइ र रद्दसँग जोडिएको तथ्याङ्कलाई हेरेको थियो, जुन यात्रा गर्दा प्रायः चिन्ताको प्राथमिक विषय हो। उडानमा ढिलाईका हिसाबले फ्लोरिडाको ओर्लान्डो अन्तर्राष्ट्रिय विमानस्थल खराब सुचीमा पहिलो नम्बरमा […]

एनसेलको ‘नयाँ गज्जबको दैनिक जिबी प्याक अफर’

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जिबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरू ल्याएको छ ।यसका साथै कम्पनीले दैनिक जिबी डेटा प्याक अन्तर्गत सञ्चालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको छ । ग्राहकले अब करसहित एक सय २९ रुपैयाँमा ७ जिबी अल टाइम डेटा प्याकको फाइदा लिँदै प्रतिदिन सात दिनसम्म […]

होलीको अवसरमा गज्जबका दैनिक जिबी प्याक

एनसेल आजियाटा लिमिटेडले फागु पूर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जिबी प्याकअन्तर्गत नयाँ डेटा प्याक ल्याएको छ। यसका साथै कम्पनीले दैनिक जिबी डेटा प्याकअन्तर्गत सञ्चालनमा रहेका प्याकमा पनि भोल्युम बढाएको छ।...

तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक, ह्याकरले ५ करोड डलर मागे

बीबीसी। विश्वमा सबैभन्दा मूल्यवान तेल उत्पादक कम्पनी साउदी अरामकोको डेटा लीक भएको छ। एक ठेकेदारको मद्दतमा ह्याकरहरुले डेटा लीक गरेको पुष्टी साउदी अरामको कम्पनीले गरेको छ। ह्याकरहले लीक भएको डेटाको लागि ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) फिरौती मागेका छन्। साइबर सुरक्षामा लगानी नगरेको भन्दै तेल तथा ग्याँस उद्योगको विश्वस्तरमा आलोचना भइरहेका बेला यो घटना सार्वजनिक भएको हो।