वेबसाइटले क्रोममा स्टोर गरेको डेटा डिलिट गर्ने तरिका

के तपाई वेबसाइटले क्रोममा डेटा स्टोर गरेको डेटा डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भने अब सजिलै क्रोममा वेबसाइटले स्टाेर गरेको डेटा डिलिट गर्न सकिन्छ ।  यसका लागि गूगलले क्रोमको भर्सन ९७ मा डेटा स्टोर सम्बन्धि फिचर सार्वजनिक गरेको थियो । उक्त फिचरमार्फत प्रयोगकर्ताहरुले वेबसाइटले स्टोर गरिदिएको सबै डेटा डिलिट गर्नसक्छन् । यसका लागि तलको प्रक्रिया प्रयोग गर्नुहोस्...