११ सचिवको सरुवा, दुईको पदस्थापन

सरकारले ११ जना सचिवको सरुवा गर्दै दुईजनाको पदस्थापन गरेको छ । सरुवामा विभिन्न मन्त्रालय तथा आयोगका सचिव हेरफेर भएका छन् । निर्वाचन आयोगमा कार्यरत गोकर्णमणि दुवाडीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा...

सम्बन्धित सामग्री

३० घण्टा लगाएर दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं, साउन ५ । सरकारले विभिन्न मन्त्रालय र निकायमा दर्जन बढी सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बुधबार बिहानको मन्त्रिपरिषद्ले सचिव सरुवा गर्ने निर्णय गरे पनि त्यसको अन्तिम टुंगो भने बिहीबार साँझ मात्रै गरिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवामा अझै केहीको नाम थपघट हुन सक्ने बताइएको छ । बुधबारदेखि रातभर तथा […]

८ जना सचिवको सरुवा, २ लाई जिम्मेवारी

४ साउन, काठमाडौं । सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो । निर्णय अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । सरकारले बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ । गण्डकी प्रदेशका […]

सचिवको सरुवा र पदस्थापन

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने

सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव …

६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन […] The post ६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सचिव सरुवा टुङ्गियो : ६ जनाको सरुवासहित दुई पदस्थापन, अर्थ र पर्यटन खाली !

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ ।  बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन […]

४९ सह–सचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ । हेर्नुहोस्, को कहाँ सरुवा ?

तीन सचिवको सरुवा तथा पदस्थापन, राजश्वमा पुस्कर

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवत्रय कृष्णहरी पुस्कर, भरतमणी सुवेदी र गणेश पाण्डेको सरुवा तथा पदस्थापन गरेको हो । प्रशासन विशेष स्रोतका अनुशार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ भने केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री […]

एकको पदस्थापनसहित दुई सचिवको सरुवा

काठमाडौँ । सरकारले एकको पदस्थापनसहित दुई सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवासहित लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखेको छ । यी दुवै सचिवका लागि पत्र तयार भइसकेको छ भने थप केही सचिवको पनि सरुवा […]

एकसाथ २८ सह-सचिवको सरुवा र पदस्थापन (सूचीसहित)

काठमाडौं : सरकारले एकसाथ २८ सह-सचिवको सरुवा तथा पदस्थापन गरेको छ। सरकारले बढुवा भएका १२ सह–सचिवलाई पदस्थापन गरेको छ भने १६ सहसचिवलाई सरुवा गरेको छ।  सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन