६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली

काठमाडौँ । सरकारले आधा दर्जन सचिवको सरुवा गरेको छ भने दुई जनालाई पदस्थापन गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यादव प्रसाद कोइरालाको राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ भने राष्ट्रपति कार्यालयका सचिव डा. तोयनारायण ज्ञवालीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरिएको छ । उद्योगका अर्जुन […] The post ६ सचिवको सरुवासहित दुईको पदस्थापन, अर्थ र पर्यटन खाली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

पर्यटन मन्त्रालय मातहतका कार्यक्रम अब होटलमा नहुने

२७ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् । मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको […]

३० करोड अनुदान बाँडेर बाहिरिन पर्यटन मन्त्रीले पठाए अर्थमा प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जाँदाजाँदै आफूनिकट विभिन्न संघसंस्थालाई ३० करोड रूपैयाँ अनुदानका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका छन्। सामाजिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा कार्यरत संघसंस्थालाई प्रवद्र्धन गर्ने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुदान दिने गरेको छ। यसरी दिइने अनुदान नियमित भने हुँदैन।मन्त्री श्रेष्ठले गत साता ७० वटा संघसंस्थाका लागि रकम तोकेरै अनुदान दिन अर्थ मन्त्रालयमा प्रस्ताव पठाएका हुन्। मन्त्रालयका सचिव सुर

अर्थ सचिवमा पोखरेललाई ल्याउने सरकारको तयारी

काठमाडौं :  आज बस्ने मन्त्रिपरिषद्को बैठकले नयाँ अर्थसचिव नियुक्त गर्ने भएको छ। आज दिउँसो १ बजे बस्ने बैठकमा नयाँ अर्थमन्त्रीको नियुक्ति हुने स्रोतको दाबी छ। हिजो बसेको सत्ता गठबन्धनको बैठकमा अर्थ सचिवमा उद्योग सचिव  अर्जुनप्रसाद पोखरेललाई ल्याउने सहमति जुटेको पनि स्रोतको दाबी छ। त्यही अनुसार पोखरेललाई उद्योगबाट अर्थमा सरुवाको तयारी गरिएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पनि सचिव खाली छ। पर्यटन मन्त्रालयका महेश्वर न्यौपाने गतसाता अवकाशमा गएपछि उक्

अर्थ मन्त्रालयमै अड्कियो पर्यटन बिदासम्बन्धी कार्यविधि

१२ पुस, काठमाडौं । सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिनेसम्बन्धी चालु आर्थिक वर्ष २०७८/७९ को घोषणा कार्यान्वयनमा लैजाने समय लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यविधि तयार पारि अर्थ मन्त्रालयमा पठाएको थियो । तर कार्यविधि अर्थमन्त्रालयमै अड्किएको छ । मन्त्रालयले कार्यविधि अध्ययनकै चरणमा रहेको भन्दै कुनै राय पठाइसकेको छैन । […]

पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन हुने

काठमाडौं, मंसिर १६ । सरकारले चालू आर्थिक वर्षदेखि कार्यान्वयन गर्न लागेको कर्मचारीका लागि १० दिने पर्यटन काजको कार्यक्रम छिट्टै कार्यान्वयन गर्ने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडरडयन मन्त्रालयले कार्यविधि निर्माण गरी सबै मन्त्रालयको सुझाव लिइसकेको छ । अहिले कर्मचारीको पर्यटन काजमा खर्च हुने बजेटका लागि अर्थ मन्त्रालयसँग मन्त्रालयले समन्वय गरिरहेको छ । मन्त्रालयका […]

उदयपुरमा विमानस्थलको काम प्रारम्भ गर्न पर्यटन मन्त्रालयले माग्यो बजेट

काठमाडौँ । उदयपुरमा निर्माण हुने भनिएको प्रस्तावित सगरमाथा विमानस्थलमा रहेको वन क्षेत्र व्यवस्थापनको काम प्रारम्भ गर्न भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बजेट माग गरेको छ । नेपाल सरकार (सचिवस्तर)बाट गत २२ गते निर्णय भएको भन्दै पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयसँग ५ करोड रुपैयाँ माग गरेको छ । प्रस्तावित विमानस्थल उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर […]

निगम सुधारका लागि समिति गठन गर्न अर्थ मन्त्रालयको सुझाव

नेपाल वायु सेवा निगमको भावी कार्यदिशा र जारी कर्मचारी आन्दोलनको सम्बन्धमा अध्ययन गरी सरकारलाई सुझाव पेश गर्न एक उच्चस्तरीय समिति बनाउन उपयुक्त हुने सुझाव अर्थ मन्त्रालयले दिएको छ । शुक्रवार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री जनार्दन शर्माले पर्यटन सचिवको संयोजकत्वमा अर्थ मन्त्रालय र वायु सेवा निगमका प्रतिनिधि तथा उड्डयन क्षेत्रसँग सम्बन्धित स्वतन्त्र विज्ञ सम्मिलित समिति गठन गरी १५ देखि २० दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने गरी प्रक्रिया अघि बढाउन उपयुक्त हुने सुझाव दिएका हुन् ।&nb

पर्यटन मन्त्रालयलाई २६ अर्बको मात्र बजेट सिलिङ

कोभिड–१९ पछि नेपालको सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रमा पुनरुत्थानको आवश्यकता छ । पर्यटन व्यवसायीहरुले पनि पर्यटन र अर्थ मन्त्रालयका अधिकारीहरुलाई भेटेर पुनरुत्थानका लागि विशेष कार्यक्रम ल्याउनका लागि लबिङ गरिरहेका छन् । तर, राष्ट्रिय योजना आयोगले आगामी वर्ष २०७८÷०७९ को लागि बजेटको सिलिङ भने नबढाउने भएको छ ।आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी […]