काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा तथा पदस्थापन गरेको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिवत्रय कृष्णहरी पुस्कर, भरतमणी सुवेदी र गणेश पाण्डेको सरुवा तथा पदस्थापन गरेको हो । प्रशासन विशेष स्रोतका अनुशार प्रधानमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयको अतिरिक्तमा रहेका पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ भने केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री […]