काठमाडौँ । सरकारले एकको पदस्थापनसहित दुई सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवासहित लुम्बिनी प्रदेशको प्रदेश प्रमुख सचिवमा पदस्थापन गरेको छ भने लुम्बिनीका प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखेको छ । यी दुवै सचिवका लागि पत्र तयार भइसकेको छ भने थप केही सचिवको पनि सरुवा […]