८ जना सचिवको सरुवा, २ लाई जिम्मेवारी

४ साउन, काठमाडौं । सरकारले ८ जना सचिवहरुको सरुवा र २ जनाको पदस्थापन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सरुवा र पदस्थापनको निर्णय गरेको हो । निर्णय अनुसार, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसुदन बुर्लाकोटीलाई उपराष्ट्रपति कार्यालय पठाइएको छ । सरकारले बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलालाई उद्योग मन्त्रालयमा पठाएको छ । गण्डकी प्रदेशका […]

सम्बन्धित सामग्री

आठ सचिवको सरुवा

सरकारले मन्त्रिपरिषद् कार्यालयमा सरुवा विभिन्न मन्त्रालय र निकायका गरिएको छ। गरिबी निवारण मन्त्रालयमा गत मन्त्रिपरिषद् बैठकले सचिवको सरुवा गरेको हो।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरुवा भएकाहरूमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ ।  यस्तै वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । सरकारले भट्टराई र पाण्डेसहित ८ जना सचिवलाई सरुवा गरेको राजधानी द...

८ जना सचिवको सरुवा, को कहाँ ?

सरकारले आठ जना सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देव कुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । वाणिज्यका सचिव दिनेश भट्टराईलाई प्रधा