एथलेटिक्स ५ हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पुरा गर्दै...

सम्बन्धित सामग्री

कर्णालीका दुर्गालाई कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको […]

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । त्यही स्पर्धामा गोपीचन्द्र पा...

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।...

१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी एथलेटिक्स महिलातर्फ १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। निर्धारित दूरी ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गदै सन्तोषीले स्वर्ण हात पार्दा विभागीय...

एथलेटिक्स १० हजार मिटरमा सन्तोषीलाई स्वर्ण, एथलेटिक्समा केके भयो?

पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको खेलमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन्। १० हजार मिटर महिला तर्फ श्रेष्ठले नेपाल पुलिसकी राजपुरा पचाइलाई पछि पार्दै स्वर्णपदक जितेकी हुन्। सन्तोषीले ३६ मिनेट १२.३६ मिनेटमा दौड पुरा गर्दै च्याम्पियन बनिन्। त्यस्तै आजै सम्पन्न १०० मिटरतर्फको दौडमा लुम्बिनीकी निशा…

गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडतर्फको उपाधि

विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा आइतबार स्वर्ण पदक जितेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपीएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक […]

राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

काठमाण्डाै - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् । गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन् । आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए । महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० म...

प्रकाश र राममायालाई स्वर्ण

काठमाडौं । जुम्लाका प्रकाश कठायत र जुम्लाकै राममाया बुढाले युथ एथलेटिक्स च्याम्पियनसिपअन्तर्गतको ३ हजार मिटर दौडमा स्वर्ण जितेका छन् । प्रकाशले पुरुषमा तथा राममायाले महिलामा स्वर्ण पदक हात पारेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाक एन्ड फिल्डमा सोमबार भएको प्रतिस्पर्धामा प्रकाशले ९ मिनेट २२.७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । कपिलवस्तुका अजय पाण्डेले ९ […] The post प्रकाश र राममायालाई स्वर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।