राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

काठमाण्डाै - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् । गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन् । आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए । महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० म...

सम्बन्धित सामग्री

नवौँ राष्ट्रिय खेलकुदः पार्की दाइ-भाइलाई एकै दिन स्वर्ण

पोखरा- गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाइ गोपी चन्द्र पार्की र भाइ शिवराज पार्कीले एकै दिन स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्तिम दिन एथलेटिक्समा दुवैले स्वर्ण जितेका हुन् । पोखरा रंगशालामाको ट्रयाकमा दाइ गोपी चन्द्रले ५ हजार मिटर दौडमा नेपाल एपीएफ क्लबका लागि स्वर्ण जिते । गोपी चन्द्रले निर्ध...

१० हजार मिटर दौडमा दीपक अधिकारीको कीर्तिमानी जित

पोखरा : एथलेटिक्सअन्तर्गत १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले कीर्तिमानी जित हासिल गरेका छन्। उनले सशस्त्र प्रहरीका गोपी चन्द्र पार्कीलाई पछि पार्दै स्वर्ण पदक हात परेका हुन्। अधिकारीले ३० मिनेट १०.३० सेकेन्डमा निर्धारित दुरी पार गरे। यसक्रममा उनले १३औँ सागका स्वर्ण पदक विजेता एपीएफका पार्कीको राष्ट्रिय कीर्तिमान…

गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडतर्फको उपाधि

विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा आइतबार स्वर्ण पदक जितेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपीएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक […]

३ हजार मिटर दौडतर्फ गोपी र सन्तोषीलाई स्वर्ण

काठमाडौँ – विभागीय टोली एपीएफका गोपीचन्द्र पार्की र बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताअन्तर्गत ३ हजार मिटरतर्फको दौडमा आइतबार स्वर्ण पदक जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपीएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक […]

हत्या आरोपमा महिला पक्राउ

प्रहरीले ४५ वर्षीया एक महिलालाई हत्या आरोपमा पक्राउ गरेको छ । नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट अन्दाजी ५० मिटर तल खोल्सामा शुक्रबार साँझ सोही वडाका ६५ वर्षीय गोपी प्रजा चेपाङको शव फेला परेको थियो ।

करिब एक सेकेन्डले भारतीय खेलाडीलाई पछि पार्दै एथलेटिक्समा नेपाललाई दोस्रो स्वर्ण

काठमाडौँः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष पाँच हजार मिटर दौडमा नेपालका गोपी चन्द पार्कले स्वर्ण पदक जितेका छन्। प्रतिस्पर्धामा नेपालकै हरिकुमार रिमाल तेस्रो भए। रजत पदक भारतका सुनील दवारले जिते। पाँच हजार मिटरको दुरी गोपीले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित पार गरे। दवार पार्कभन्दा करिब १ सेकेन्डले