पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको […]