पोखरा: पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको खेलमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक हात पारेकी छिन्। १० हजार मिटर महिला तर्फ श्रेष्ठले नेपाल पुलिसकी राजपुरा पचाइलाई पछि पार्दै स्वर्णपदक जितेकी हुन्। सन्तोषीले ३६ मिनेट १२.३६ मिनेटमा दौड पुरा गर्दै च्याम्पियन बनिन्।
त्यस्तै आजै सम्पन्न १०० मिटरतर्फको दौडमा लुम्बिनीकी निशा…