गोपी र सन्तोषीलाई ३ हजार मिटर दौडतर्फको उपाधि

विभागीय टोली एपिएफका गोपीचन्द्र पार्की र वागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर तर्फको दौडमा आइतबार स्वर्ण पदक जितेका छन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको ३ हजार मिटरको पुरुषतर्फको दौडमा एपीएफका गोपी निर्धारित दूरी ८ मिनेट २९.५ सेकेन्डमा पूरा गर्दा सन्तोषीले महिलातर्फ १० मिनेट ६.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक […]