कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन कांग्रेसको माग

काठमाडौं। कांग्रेसले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कोभिड-१९ को संक्रमण रोक्ने सबै उपाय अपनाउन सरकारसँग माग गरेको छ। संक्रमितको उपचारको लागि आवश्यक स्वास्थ्य उपकरणको ब्यबस्था गर्न, स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्ने व्यवस्था मिलाउन र मित्रराष्ट्रसँग कुटनैतिक पहल गर्न कांग्रेसले माग गरेको छ। त्यस्तै सर्वसाधारण सबैले स्वास्थ्य सुरक्षाका प्रोटोकल पालना गर्न र गराउनसमेत कांग्रेसको माग रहेको छ।

सम्बन्धित सामग्री

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए । सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम […]

बरहथवामा भएको घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ-प्रमुख सत्तारुढ नेपाली कांग्रेसले शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको हो। उक्त […]

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं- बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी बैठकमा पनि बालकुमारी घटनाबारे छलफल भएको थियो । कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग छ । ‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको […]

आन्दोलनरत पक्षलाई वार्तामा बोलाई समस्या समधान गर्न कोशी कांग्रेसको माग

काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबैलाई वार्तामा बोलाई छलफलको माध्यमबाट निष्कर्षमा पुग्न आग्रहसमेत गरेको छ । ‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने […]

सुनसरी–४ मा पुनःमतगणना गर्न कांग्रेसको माग

काठमाडौँ,११ मँसिर । सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ […]

सुनसरी-४ मा पुनःमतगणना गर्न कांग्रेसको माग

इनरुवा– सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणना हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।  हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि […]

पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप […]

सुजिताको हत्यारालाई कारवाही गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसले पूर्वी चितवनको रहस्यमय अपराधको गहिरो अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न सरकारसग माग गरेको छ। “सुजिता भण्डारीको रहस्यमय ढंगले भएको मृत्युले गम्भीर आशंका जन्माएको छ। नौदिनसम्म उनी नभेटिनु,कसैको नियन्त्रण र अपहरणमा परेको सूचना उनले दिएपछि पनि खोज अनुसन्धानले परिणाम हासिल नगर्नु र अन्तिममा जंगलमा मृत शरीर भेटिनुले अनेक प्रश्न उब्जिएको छ,”प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

रामपुर क्याम्पस घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

चितवन, ४ बैशाख । नेपाली कांग्रेस संसदीय दलले रामपुर कृषि क्याम्पस, चितवनमा नेपाल विद्यार्थी सङ्घका विद्यार्थीमाथि भएको साङ्घातिक हमलाको निन्दा गरेको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज विज्ञप्तिमार्फत घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल खोजी गरी कारवाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरेका हुन् । साथै उनले शैक्षिक क्षेत्रलाई प्राज्ञिक थलोका रुपमा […]