बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौं- बालकुमारी हिंसामा २ जनाको मृत्यु पछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा जारी बैठकमा पनि बालकुमारी घटनाबारे छलफल भएको थियो । कांग्रेसले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग छ । ‘कोरियाली भाषा परिक्षा सम्बन्धी विषयलाई लिएर आज ललितपुरको बालकुमारीस्थित ईपीएस कार्यालयअगाडि भएको […]

सम्बन्धित सामग्री

गृहमन्त्रीमाथि छानबिन समितिको माग कांग्रेसको राजनीतिक ‘सक’ : प्रदीप ज्ञवाली

गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन गर्नुपर्ने कांग्रेसको माग प्रतिशोधपूर्ण रहेको उनको जिकिर छ ।

प्रतिनिधिसभाको बैठकमा संसदीय छानबिन समिति गठनको कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहोर्‍याउनुभयो । संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष …

ओलीको टिप्पणी- गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग अनावश्यक

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग अनावश्यक रहेको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले छानविन समिति केका लागि बन्ने भन्दै सम्भव नै नरहेको बताए । सरकारबाट बाहिर हुनेबितिकै कांग्रेस जस्तो पार्टीले आक्रोश उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम […]

गृहमन्त्री लामिछाने मुछिएको सहकारीमा निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

५ चैत, काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए । ‘जीबी राई लगायतको ग्रुप जुन छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर […]

बरहथवामा भएको घटनाको अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौँ-प्रमुख सत्तारुढ नेपाली कांग्रेसले शुक्रबार सर्लाहीको बरहथवामा भएको घटनाको अनुसन्धान गर्न माग गरेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार दिउँसो सुरक्षाकर्मीको गोली लागी स्थानीय युवा जयशंकर साहको मृत्यु भएको र केही व्यक्ति घाइते भएको घटनामा सत्यतथ्य छानबिन गर्न माग गरेको हो। उक्त […]

बालकुमारी घटनाको छानबिन गर्न कांग्रेसको माग

काठमाडौँ- बालकुमारी हिंसामा दुई जनाको मृत्युपछि सत्तारूढ नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ ।  सानेपास्थित पार्टी कार्यालयमा जारी बैठकमा सो घटनाका बारेमा छलफलसमेत गरेको कांग्रेसले सो घटनालाई गम्भीरतापूर्वक लिएको जनाएकोसमेत छ । सो घटनाको छानबिन गर्नुपर्ने कांग्रेसको माग रहेको छ । `कोरियाली भाषा परीक्षास...

दार्चुला घटनाको छानबिन गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौंः नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीले तुइन काटिदिएका कारण नदी पार गर्ने नेपाली युवा हराइरहेको घटनाको छानबिन गर्न माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गर्न तथा भारतीय पक्षसँग सम्वाद गर्न सरकारसँग माग गरेको हो।  एसएसबीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता छन्।  पीडित…

बैतडी घटनाका दोषीलाई कारवाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।विभागका सचिव लक्ष्मी खतिवडाले विज्ञप्तिमार्फत उक्त घटनाको भत्र्सना गर्दै सोको अनुसन्धानमा कुनै लापरवाही नगर्न आग्रह गरेकी छन् । विभागले पीडितलाई न्याय दिलाउनका लागि खबरदारी गर्न कांग्रेस बैतडीसँग समन्वय गरी स्थलगत अवलोकनसहित […]