काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबैलाई वार्तामा बोलाई छलफलको माध्यमबाट निष्कर्षमा पुग्न आग्रहसमेत गरेको छ । ‘आन्दोलनरत पक्षलाई प्रदेश सरकारको तर्फबाट धरपकट गर्ने, कर्फ्यु लगाउने, गोली हान्ने, लाठीचार्ज गर्ने […]