द्धन्द्धकालमा पूर्वी रुकुममा लुटिएका सम्पत्ति फिर्ता गराउन मुख्यमन्त्रीसँग कांग्रेसको माग

काठमाडौं,२३ माघ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले द्धन्द्धकालमा भएका विभिन्न घटनामा विद्रोही समूहबाट लुटिएका सम्पत्ति फिर्ता गर्न माग गरेको छन् । मंगलबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई ज्ञापनपत्र बुझाउँदै द्धन्द्धको समयमा लुटिएका सम्पत्ति र बैंकबाट लुटिएका सुनचाँदीलगायतका बस्तु नफर्किएको भन्दै सरकराको ध्यायाकर्षण गराएको हो । नेपाली कांग्रेसकी नेतृ डिला संग्रोलासहितका नेताहरुले बुझाएको ज्ञापनपत्रमा अहिले नेपाली […]