पोखरामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो । वडा नम्बर १ की कांग्रेस उम्मेदवार सीता गुरुङले आफुसहित सदस्य उम्मेदवारलाई दवाबमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप […]

सम्बन्धित सामग्री

सुनसरी–४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।हिजो मतगणनाका क्रममा आयोगले नै ६ सय ६ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपरान्ह सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । लोकतान्त्रिक वाम–गठ

सुनसरी–४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

सुनसरी – सुनसरी क्षेत्र नं ४ को मतगणना शनिबार साँझदेखि स्थगित भएको छ । यहाँका राजनीतिक दलबीच सहमति कायम हुन नसक्दा अहिलेसम्म पनि मतगणा हुन नसकेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप त्यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपराह्न सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । लोकतान्त्रिक वाम–गठबन्ध...

पोखराका दुई वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा । नेपाली कांग्रेसले पोखरा महानगरपालिकाका दुईवटा वडाको पुनः मतगणना गर्नुपर्ने मागसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको छ । ती दुवै वडामा नेकपा (एमाले) विजयी भएको थियो । वडा नम्बर–१ को वडाध्यक्ष पदमा एमालेका साहरा प्रधानले कांग्रेसकी सीता गुरुङलाई पराजित गरेका थिए । वडा–१७ मा एमालेका राधिकाकुमारी शाहीले कांग्रेसका देवराज...

पोखरा १ र १७ नम्बर वडामा पुनः मतगणना गर्न कांग्रेसको माग

पोखरा। नेपाली कांग्रेसले पोखरा महानगरपालिकाकोवडा नम्बर १ र १७ नम्बरमा पुनः मतगणना माग गर्दै निवेदन दिएको छ। नेकपा एमाले विजयी भएको सो वडाहरुमा पुनः मतगणनाको माग गर्दै कांग्रेसले निवेदन दिएको हो। वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी भए भने कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन्।