नेपाल एक चीन नीतिका पक्षमा दृढतापूर्वक उभिनु पर्छ : आनन्द पाेखरेल

काठमाडाैं : नेकपा एमालेका पाेलिटब्यूराे सदस्य एवं पूर्व संस्कृति मन्त्री आनन्द पोखरेलले अमेरिकाले विश्व युद्धलाई निम्त्याउने गरी एक पछि अर्को बहाना खोजिरहेको बताएका छन्।नेता पोखरेलले चिनियाँ सार्वभौमसत्ताको ठाडो हस्तक्षेप गर्दै अमेरिकाको तल्लो सदनकी सभामुख न्यानसी पेलोसीले ताइवान भ्रमण गरेकोमा आपत्ति जनाएका छन्।पेलोसीको यो भ्रमणले  चीन र अमेरिका बीचमा नयाँ युद्धको परिस्थित सृजना गरेको उनको आरोप छ। अमेरिकाप्रति कटाक्ष गर्दै पोखरेलले अमेरिकाको विश्व साम्राज्

सम्बन्धित सामग्री

पौडी संघ गण्डकीमा आनन्द कुँवर

पोखरा – पौडी संघ गण्डकी प्रदेशको तदर्श समितिको अध्यक्षमा आनन्द कुँवर सर्वसम्मत भएका छन्। बुधबार पोखरामा भएको भेलाले कुँवरको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। कुँवर पौडी प्रशिक्षकसमेत हुन्। कुँवरसहित १३ सदस्यय तदर्थ कार्यसमितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बविता केसी कार्की चयन भएका छन्। सदस्यमा जिवन रेग्मी, सूर्यबहादुर सिग्देल, विष्णुप्रसाद पाहारी, अर्जुन […]

आनन्द वियोगमा शोकमग्न सपही ‘आब हम केकरा बेटा कहब’

बेलाबेला होस खुल्नेबित्तिकै उनी बौवा (छोरा आनन्द साह) लाई ल्याइदिनू भन्दै चिच्याउँछिन्, एक छिनपछि मूच्र्छा पर्छिन्।...

स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि उनको नाम पनि नसुनेको बताए । ‘स्वामी आनन्द अरुणले भारतबाट एक जना अध्यामिक गुरु आउनु भएको छ, भेट्दा राम्रै हुन्छ भन्नुभयो । मैले उहाँ धिरेन्द्र […]

राजेन्द्र र आनन्द पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – गोड स्पिनका राजेन्द्र कपाली र ललितपुरका आनन्द धाक्वा केकेएम/एनआरटी खुला टेबलटेनिस प्रतियोगितामा बुधबार पहिलो भएका छन् । पुरुष भेट्रान सिंगल्सको ५० वर्षमाथि राजेन्द्र र ६० वर्षमाथि आनन्द पहिलो भएका हुन् । काठमाडौं खेल मण्डल (केकेएम)/न्यु रोड टिम (एनआरटी) द्वारा संयुक्त आयोजित प्रतियोगिताको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनिज पिङपोङ क्लबका कपुर शर्मा […]

आनन्द इँटाको ‘हात खाली नजाने उपहार’

मोरङबाट उत्पादित आनन्द इँटाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनामा १० लाखभन्दा बढीको पुरस्कार बाँडेको निर्देशक नितेश अग्रवालले जानकारी दिएका छन् ।उनका अनुसार आनन्द, अनन्त र आगन इँटामध्ये कुनै पनि तीन हजार इँटाको खरिदमा एक थान स्क्र्याच कुपन ग्राहकले पाउनेछन् । उक्त कुपन स्क्र्याच गर्दा हात खाली नजाने उपहार योजना ल्याएको उनले बताए ।सोही उपहार योजना अनुसार बम्पर पुस्कारमा स्कुटी राखिएको छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र ३ हजार देखि १ ह

नेपालमा राजनीतिकभन्दा आध्यात्मिक भ्रमणले आनन्द आउँछः मोदी

लुम्बिनी – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा राजनीतिकभन्दा बढी आध्यात्मिक भ्रमणले आनन्द आउने बताएका छन्। २५६६औं बुद्ध जयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजति बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा बोल्दै भारतका प्रधानमन्त्री मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताए। मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेका बताउँदै आउँदा आफू अत्यन्तै खुसी हुने भन्दै नेपाली भाषामा […]

पशुपति धर्मशालामा सञ्चालित आनन्द हाेटलसँगकाे सम्झाैता रद्द

काठमाण्डाै – पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रा.लि.सँग धर्मशाला भाडामा सञ्चालन गर्न गरिएको करार सम्झौता रद्द गरेको छ । कोष र होटेल आनन्द प्रा.लि.काबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना निकालेर जनाएको छ । तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास सम...

आनन्द आश्रममा रम्दै यी कम्युनिस्ट नेता

काठमाडौं, ७ माघ । त्रीलोचन ढकाल कट्टर कम्युनिस्ट नेताका रुपमा चिनिन्थे । नेकपा एमालेमा लामो राजनीतिक गरेका स्याङ्जाका यी नेता सांसदमा निर्वाचित समेत भएका थिए । मन्त्री पनि भए । पछिल्लो समय त्रीलोचन ढकाल आश्रम निर्माणमा लागेका छन् । आश्रमको नाम आनन्द आश्रम राखिएको छ । पण्डित आनन्दमणि ढकाल विद्धान थिए । उनी लेखक पनि […]

अनुभूति : लेख्नुको आनन्द

कृष्ण प्रधान : लेख्नुको आनन्द गजबको हुन्छ । यो त्यस्तो आनन्द हो जुन जोसुकैलाई प्राप्त हुन्न । लेखकलाई मात्र हुन्छ । अब आनन्दजस्तो कुरा सबैलाई नभएर मात्र लेखकलाई हुने आनन्दले सबैको हित नगर्ने कुरा पनि आउला । तर, आनन्द भनेको स्वयम्ले भोग्ने कुरा हो, अनुभूति हो, भाव हो, त्यो बाँडिन सक्तैन । त्यसैले यो नितान्त स्वकीय […]

के कारणले हुन्छ चरम आनन्द नहुने समस्या?

यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ। यसका दुई कारण छन्।