मोरङबाट उत्पादित आनन्द इँटाले ल्याएको हात खाली नजाने उपहार अन्तर्गत तीन महिनामा १० लाखभन्दा बढीको पुरस्कार बाँडेको निर्देशक नितेश अग्रवालले जानकारी दिएका छन् ।उनका अनुसार आनन्द, अनन्त र आगन इँटामध्ये कुनै पनि तीन हजार इँटाको खरिदमा एक थान स्क्र्याच कुपन ग्राहकले पाउनेछन् । उक्त कुपन स्क्र्याच गर्दा हात खाली नजाने उपहार योजना ल्याएको उनले बताए ।सोही उपहार योजना अनुसार बम्पर पुस्कारमा स्कुटी राखिएको छ । त्यस्तै ३२ इन्चको एलजीको टिभी, पाँच ग्राम सुन, ४० ग्राम चाँदीको सिक्का, फ्रिज र ३ हजार देखि १ ह