पौडी संघ गण्डकीमा आनन्द कुँवर

पोखरा – पौडी संघ गण्डकी प्रदेशको तदर्श समितिको अध्यक्षमा आनन्द कुँवर सर्वसम्मत भएका छन्। बुधबार पोखरामा भएको भेलाले कुँवरको नेतृत्वमा तदर्थ समिति गठन गरेको हो। कुँवर पौडी प्रशिक्षकसमेत हुन्। कुँवरसहित १३ सदस्यय तदर्थ कार्यसमितिको उपाध्यक्षमा कृष्णभक्त आचार्य, सचिवमा अनिल थापा, कोषाध्यक्षमा बविता केसी कार्की चयन भएका छन्। सदस्यमा जिवन रेग्मी, सूर्यबहादुर सिग्देल, विष्णुप्रसाद पाहारी, अर्जुन […]

सम्बन्धित सामग्री

छब्बिसौं एनएसए कप पौडी बुधबार देखि हुने

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ।...

छब्बिसौं एनएसए कप पौडी बुधबार देखि हुने

नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए (नेपाल पौडी संघ) कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ।...

एनएसए कप पौडी आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा आइतबार र सोमबार हुने जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […] The post एनएसए कप पौडी आइतबारदेखि first appeared on Hamro Khelkud.

पौडी खेल्दै

नवलपुर, २३ फागुन । तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरु । अहिले नदी, खोला तथा पोखरीहरुमा पौडी खेल्ने क्रम बढ्दो छ । तस्बिरः टेकराज पोखरेल / रासस

२५औं खुल्ला पौडी प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर राख्दै नेपाल पौडी संघले २५औं खुल्ला राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गर्ने भएको छ । असोज ६ देखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुला गरि दुई समूहमा प्रतिस्पर्धा गर्न लागिएको संघले जनाएको छ । जसमा उमेर समूहतर्फ छात्र र […]

प्रदेश स्तरीय बास्केटबल र पौडी हुँदै

विराटनगरमा प्रदेश स्तरीय थ्री बाई थ्री बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ। विराटनगरको एभरेष्ट कलेजले प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता आयोजना गर्ने भएको हो।...

राष्ट्रिय पौडी अर्काे साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको आयोजनामा २४औं खुल्ला तथा उमेर समुह पौडी प्रतियोगिता अर्काे साता आयोजना हुने भएको छ । संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १९औं विश्व पौडी प्रतियोगिता जुन २०२२, बुढापेष्ट, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा र १९औं एशियाली खेलकुद प्रतियोगिता २०२२ चीनलाई मध्यनजर गरी प्रतियोगिता २२ र २३ वैशाखमा […]

पौडी पोखरी खुल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका […]

पौडी पोखरी सर्वसाधारणका लागि खुल्ने

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ  गरे । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि सर्वसाधारणका लागि पहिलो पटक पौडी पोखरी खुल्न लागेको हो । पौडी पोखरी तीन सिफ्टमा सञ्चालन गरिने परिसरका प्रमुख देवराज कटुवालले जनाएका छन् । १०–१२, १–३ र ४–७ बजेसम्म गरी तीन सिफ्टमा पौडी पोखरी सञ्चालन गरिने छ ।&n

पौडी टोली आबुधाबी जाने

काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व फाना पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा सहभागी हुन नेपाल पौडी टोली सोमबार आबुधाबी जाँदै छ । डिसेम्बर १५ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ पुरुष÷महिला गरी ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषको २ सय मिटर फ्रिस्टायल र व्यक्तिगत मिड्लेमा नासिर हुसैन तथा ५० र १ […]