कृष्ण प्रधान : लेख्नुको आनन्द गजबको हुन्छ । यो त्यस्तो आनन्द हो जुन जोसुकैलाई प्राप्त हुन्न । लेखकलाई मात्र हुन्छ । अब आनन्दजस्तो कुरा सबैलाई नभएर मात्र लेखकलाई हुने आनन्दले सबैको हित नगर्ने कुरा पनि आउला । तर, आनन्द भनेको स्वयम्ले भोग्ने कुरा हो, अनुभूति हो, भाव हो, त्यो बाँडिन सक्तैन । त्यसैले यो नितान्त स्वकीय […]