स्वामी आनन्द अरुणले भनेपछि भारतीय धर्मगुरुलाई भेटेँः गृहमन्त्री श्रेष्ठ

काठमाडौं, ३ भदौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वामी आनन्द अरुणको आग्रहमा भारतीय धर्मगुरु धिरेन्द्र शास्त्री (बागेश्वरी बाबा) लाई भेटेको बताएका छन् । सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि उनको नाम पनि नसुनेको बताए । ‘स्वामी आनन्द अरुणले भारतबाट एक जना अध्यामिक गुरु आउनु भएको छ, भेट्दा राम्रै हुन्छ भन्नुभयो । मैले उहाँ धिरेन्द्र […]