मुख्यमन्त्रीकै उपस्थितिमा गठबन्धन बैठक, एमालेविरुद्ध धादिङमा वडादेखि नै साझा उम्मेदवार उठाउने

धादिङ । आउने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धादिङका सबै वडा, पालिका र जिल्ला समन्वय समितिसम्मै एमालेविरुद्ध तालमेल गर्ने सहमति जनाएका छन् । गल्छी गाउँपालिकाको त्रिसुली रिसोर्टमा कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले सबै तहको चुनावमा गठबन्धन गर्ने र साझा उम्मेदवार दिने निर्णय गरेको हो । गठबन्धनको बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, नेकपा […]

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति

काठमाडौं । आगामी १५ वैशाख २०८१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य उपनिर्वाचन’bout साझा उम्मेदवार उठाउने’bout सत्तारूढ दल विभाजित देखिएका छन् । सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि सहमति जुटन सकेको छैन । नेपाली कांग्रेससहित पुरानो गठबन्धन भत्काउँदै अहिले नयाँ गठबन्धन बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), […] The post प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रिय सभा निर्वाचनः मनोनित एक सिट जनमोर्चालाई दिने गठबन्धन दलबीच सहमति

काठमाडौं, २२ पुस । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुले साझा उम्मेदवार उठाउने भएका छन् । गठबन्धन दलबीच भागबण्डा टुङ्गिएको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत चयन हुन लागेको १९ सिटमा सत्तारुढ नेपाली कांग्रेसले १० सिट, माओवादी केन्द्रले ६ सिट, एकीकृत […]

कर्णालीमा रहेन सत्ता गठबन्धन, एक्ला एक्लै उम्मेदवारी

१३ वैशाख, सुर्खेत । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमबारमात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । उक्त सहमति पालिकामा कायम रहन् सकेन् । सत्ता गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका ७९ मध्ये ६४ पालिकामा सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउन प्रदेश संयन्त्रले निर्देशन दिएका थियो । तर, अधिकांश ठाउँमा […]

गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न राष्ट्रिय जनमोर्चाको निर्देशन

राष्ट्रिय जनमोर्चाले आगामी माघ १२ गते राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उमेदवारलाई मतदान गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गरेको विज्ञप्तिमा प्रतिगामी सक्रिय बनिरहेको विद्यमान राजनीतिक परिस्थितिमा गठबन्धनले रिक्त सबै स्थानमा साझा उम्मेदवार उठाउने निर्णय गरेकाले उनीहरुलाई मतदान गर्न निर्देशन दिएका हुन् । पाँच दलीय गठबन्धनले रिक्त १९ सिटमा साझा उम्मेदवार उठाउन गरेको निर्णयको सराहना गरिएको उक्त विज्ञप्तिमा गठबन्धन दललाई धन्यवाद दिन...

फोरम र राजपाबीच चुनावी गठबन्धन

कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाउने प्रयास भइरहेका बेला राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच गठबन्धन बनेको छ । दुवै पार्टीले आगामी निर्वाचनमा साझा उम्मेदवार उठाउने गरी गठबन्धन निर्माण गरेका हुन् ।