१३ वैशाख, सुर्खेत । सत्ता गठबन्धनको प्रदेशस्तरीय संयन्त्रले कर्णाली प्रदेशका आठ जिल्लामा सोमबारमात्रै जिल्लास्तरमा भागबन्डाको टुंगो लगाएर पठाएको थियो । उक्त सहमति पालिकामा कायम रहन् सकेन् । सत्ता गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका ७९ मध्ये ६४ पालिकामा सिट बाँडफाँट गरेर साझा उम्मेदवार उठाउन प्रदेश संयन्त्रले निर्देशन दिएका थियो । तर, अधिकांश ठाउँमा […]