प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति

काठमाडौं । आगामी १५ वैशाख २०८१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य उपनिर्वाचन’bout साझा उम्मेदवार उठाउने’bout सत्तारूढ दल विभाजित देखिएका छन् । सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि सहमति जुटन सकेको छैन । नेपाली कांग्रेससहित पुरानो गठबन्धन भत्काउँदै अहिले नयाँ गठबन्धन बनेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले), […] The post प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र वितरण

सिन्धुपाल्चोकका नवनिर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई आइतबार निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ।...

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि देशभर मतदान सुरु

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९ का लागि आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदानमा भाग लिन मतदाताहरु उत्साहित भएर लाइनमा बसेका छन् । प्रतिनिधि सभाको १६५ स्थान र प्रदेश सभाको ३३० स्थानका […]

प्रतिनिधि र प्रदेशसभा निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत […]

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

सुरुङ्गा– जिल्ला निर्वाचन कार्यालयले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । उक्त  कार्यालयले आज भद्रपुरमा आयोजना गरेको ‘निर्वाचनमा सञ्चार माध्यमको भूमिका’ विषयक कार्यक्रममा निर्वाचन अधिकृत तुलसीकुमार नेपालले निर्वाचनको तयारीका विषयमा जानकारी गराएका हुन् । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ […]

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : स्वतन्त्रलाई चुनाव चिन्ह प्रदान

काठमाडाैँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावमा भाग लिने उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । आयोगका अनुसार राजनीतिक दलबाट उम्मेदवारी दिएका उम्मेदवारको चुनाव चिन्ह सोही दलको हुनेछ । स्वतन्त्र उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई आयोगले चुनाव चिन्ह प्रदान गरेको हो । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम […]

धनुषामा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १०९ जनाको नाम सिफारिस

जनकपुरधाम – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले धनुषामा १०९ जनाको नाम सिफारिस गरेको छ। लोसपा धनुषाले चार वटा प्रतिनिधिसभा र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरेको हो। प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ रामबाबु यादवको एकल नाम […]

काँग्रेसबाट प्रतिनिधि र प्रदेशसभा चुनावका लागि पति पत्नी र दाजु भाइको सिफारिश

कञ्चनपुर : सत्तारुढ काँग्रेसबाट आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि एकै घर परिवारका सदस्य उम्मेदवार सिफारिश गरिएका छन्। काँग्रेस जिल्ला समितिले प्रदेश समितिमा गरेको सिफारिशमा लोग्ने स्वास्नी, दाजु भाइ र काका भतिजा उम्मेदवार सिफारिशमा परेका छन्।काँग्रेस कञ्चनपुरका पूर्वसभापति अन्तराम भट्ट र उनकी धर्मपत्नी तारादेवी भट्ट उम्मेदवार सिफारिश भएका छन्। उनीहरु दुवैजना कञ्चनपुर क्षेत्र ३ बाट समानुपातिकमा सिफारिश भएका छन्।पूर्वसभापति भट्ट प्रत्यक्ष र उनकी पत्नी महिलातर्फ समानु

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल सिफारिस

नेपाली कांग्रेसबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । बिहीबार कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रको बसेको बैठकले जिल्लाका उनलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।  शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । शाहीले ०७४ को निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए । हाल गृह जिल्लामै रहेका शाहील