ज्ञवालीसहित एमालेका २९, बादलसहित माओवादीका १४ उम्मेदवार – राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाउने समझदारी गरेका छन् । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको वाम गठबन्धन...पूरा पढ्नुहोस् »
काठमाडौं, २८ पुष । बागमती प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गराएका छन् । सत्ता गठबन्धनका दलबीच भागबन्डा हुँदा सभामुख राप्रपालाई दिने सहमति भएको छ । सहमति अनुसार राप्रपाले पाठकलाई उम्मेदवार बनाएको हो । पठकलाई सभामुखमा एमालेका जगन्नाथ थपलियाले प्रस्ताव गरेका छन् भने समर्थकमा माओवादीका युवराज दुलाल रहेका छन् । बागमती […]
काठमाडौं, पुस २५ । सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ जसअनुसार नेकपा (माओवादी केन्द्र)ले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्नेछ । त्यसैगरी, गण्डकी प्रदेशसभामा सभामुख […]
काठमाडौं । सत्ता गठबन्धनले प्रदेशसभाका सभामुख, उपसभामुखको भागबन्डा पनि टुंगाएको छ । जसअनुसार नेकपा माओवादी केन्द्रले चारवटा प्रदेशसभाको सभामुख पाउनेछ भने एमाले दुई र राप्रपाले एक सभामुख पाउनेछ । प्रदेश १ मा माओवादी केन्द्रका सभामुख र एमालेका उपसभामुख हुनेछन् । बाग्मती प्रदेशमा राप्रपाले सभामुख र एमाले उपसभामुख प्राप्त गर्नेछ । त्यसैगरी, गण्डकी प्रदेशसभामा सभामुख माओवादी […]
The post प्रदेशमा सभामुखमा पनि भागबन्डा र आलोपालो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२७ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् । काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो । स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी […]
काठमाडौँ । तनहुँमा नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीको समूह र नेकपा एमालेबीच चुनावी तालमेल हुने भएको छ । गए राति दुवै समूहबीच यस्तो सहमति भएको हो । सहमतिअनुसार तनहुँका १० वटै स्थानीय तहमा जोशी र एमालेका उमेदवारबीच भागबन्डा हुनेछ । तर दमौलीमा भने जोशीले आफ्ना छोरा दीपक जोशीलाई उम्मेदवार बनाएका छन् । ‘काँग्रेस पार्टी हामीसँग […]
सत्तागठबन्धन तालमेलसहित चुनावमा जाने भएपछि एमालेले जवाफी योजना र रणनीतिको तयारी थालेको छ । आफूहरूका सिटमा भागबन्डा गर्ने गरी सत्तारूढ पाँचदलीय गठबन्धन अगाडि बढेपछि उसले व्यवस्थित योजना र आक्रामक प्रचारसहितका रणनीति...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अलमल्याउने काम गरेको बताएका छन् । उनले मुलुकको विकासका सम्पूर्ण कामहरूमा अल्पविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनले लिएको गुनासो पनि गरेका छन् । नयाँ वर्ष सन् २०२२ को शुभकामना […]