याँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भन्नुभयो, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”
चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ।
कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर, अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न…
नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र रहेको पाइएको छ । युनिसेफले गरेको अध्ययनमा कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा नेपालको हकमा ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने...
कोरोना कहरपछि लकडाउन वा निषेधाज्ञाका कारण नेपालका प्रारम्भिक बाल शिक्षाका करिब ११ लाख बालबालिका शिक्षण सिकाइबाट पूर्णरूपमा वञ्चित भएका छन् । कोरोनाबाट विश्वविद्यालय र विद्यालय तहमा परेको नकारात्मक असरबारे चर्चा र प्रयासहरू भइरहे पनि सिकाइका हिसाबले सबैभन्दा संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेश्वरीलगायतका प्रारम्भिक बाल शिक्षाका लाखौंँ बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि […]
विराटनगर : सुनसरीको धरानकी १० वर्षीया परी राईको दिन मोबाइलको स्क्रिन हेरेर सुरु हुन्छ। उनी उठ्न साथ मोबाइलको हेर्छिन्। खाजा खाँदा होस् वा खाना खाँदा उनलाई मोबाइलमा केही न केही हेर्नैपर्छ।‘बिहान उठ्न साथ मोबाइल नहेरी अरु कुनै काम गर्नु मान्दैन,‘ परीकी आमा सुम्निले भनिन्, ‘मोबाइल भेटेन भने खाना खानु पनि मान्दैन खै कस्तो लत बस्यो।’परी बिहान १० बजेदेखि अनलाइन कक्षामा बस्छिन्। त्यसपछि लगभग तीन घण्टा उनी ल्यापटमा बिताउछिन्। अनलाइन कक्षा सकिनबित्तिकै मोबाइलमा कार्टुन हेर्न बसिहा
नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन । राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, “विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।”अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताए ।उनका अ
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका दिलीप धामीलाई आफ्ना बालबालिका पढ्ने विद्यालयबाट असार दोस्रो साता फोन आयो । अनलाइन कक्षा सुरु हुने भएकाले विद्यार्थी भर्नासँगै पुरानो शुल्कसमेत तिर्न भनियो ।
अनलाइन कक्षा छ यो चाहिँ दिगो समाधान होइन । शिक्षालाई प्रविधिसँग जोड्ने प्रणाली त हो यो तर अहिलेको दिगो समाधान भने होइन । यस्तो महामारीको बेलामा वैकल्पिक तरिकाहरु धेरै हेर्नुपर्दछ । तर हामी पहिलेदेखि नै यसमा अभ्यस्त हुन सकेनौँ । गत साल अनलाईन शिक्षा प्रणाली किन असफल भयो भने शिक्षक पनि त्यसमा अभ्यस्त हुन सक्नुभएन , बिद्यार्थी पनि त्यसमा अभ्यस्त हुन सकेनन् र संरचनाको पनि अभाव देखियो । तर प्रबिधिलाई कसरी शिक्षासँग जोड्ने केही अवसर पनि हामीले पाएका थियौँ । तर यो अवसर सबै बालबालिकाका लागि समतामुलक हुन सकेन । धनि परीवार र शहरमा बसेका बाहेक अरु बालबालिकाका लागि यो प्रभावकारी भएन । ८० प्रतिशत बालबालिका जो ग्रामीण मसुदायमा छन् तिनिहरुमध्ये थोरै ले मात्र यसको उपयोग गर्न पाए । तर प्रभावकारी भने देखिएन । छात्रवृत्तिको तरीकाबाट पनि यसमा समानता ल्याउन सकिन्थ्यो तर त्यसो हुन सकेन । अहिलेको समयमा अभिभावकले रोजगारी पनि गुमाएको हुन्छ त्यसरकारण ल्यापटप, मोबाईल किन्न पनि सक्दैनन् । हामीले खाली अनलाईन शिक्षा मात्र भन्यौँ तर यसको बारेमा केहि अध्ययन नै नगरेकाले पनि यो अवस्था आएको हो ।