कोरोना कहरपछि लकडाउन वा निषेधाज्ञाका कारण नेपालका प्रारम्भिक बाल शिक्षाका करिब ११ लाख बालबालिका शिक्षण सिकाइबाट पूर्णरूपमा वञ्चित भएका छन् । कोरोनाबाट विश्वविद्यालय र विद्यालय तहमा परेको नकारात्मक असरबारे चर्चा र प्रयासहरू भइरहे पनि सिकाइका हिसाबले सबैभन्दा संवेदनशील र साना उमेर समूहमा पढ्ने नर्सरी, केजी, मन्टेश्वरीलगायतका प्रारम्भिक बाल शिक्षाका लाखौंँ बालबालिकाको सिकाइ लगभग डेढ वर्षदेखि […]