अनलाइन कक्षाका नाममा धमाधम शुल्क

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भासीका दिलीप धामीलाई आफ्ना बालबालिका पढ्ने विद्यालयबाट असार दोस्रो साता फोन आयो । अनलाइन कक्षा सुरु हुने भएकाले विद्यार्थी भर्नासँगै पुरानो शुल्कसमेत तिर्न भनियो ।