सांघाईमा बढ्दै कोरोना संक्रमण, विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन

चीनको ठूलो शहर सांघाईमा रहेका विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न निर्देशन दिइएको छ। कोरोना भाइरस संक्रमण दर बढेसँगै बालबालिका हेरचाह केन्द्रहरुसमेत बन्द गर्न भनिएको छ। कोरोना संक्रमण बढेपछि लागू गरिएको प्रतिबन्धहरुको विरोधमा प्रदर्शन भएपछि सबै क्षेत्र खुला गरिएको थियो। तर,  अहिले संक्रमण नियन्त्रण गर्न भन्दै विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गर्न…

सम्बन्धित सामग्री

समुदायमा कोरोना देखिएपछि टोल शिक्षा प्रभावित

बागलुङ । कोरोना संक्रमण रोकथामको लागि सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) घोषण गरे पछि शैक्षिक संस्था बन्द छन् । लाखौं विद्यार्थी पठन पाठनबाट बञ्चित भएका छन् । औपचारिक कक्षा संचालन हुन सकेको छैन । इन्टरनेट पहुँच भएको क्षेत्रमा अनलाइन कक्षा संचालन भएपछि इन्टरनेटको सुलभता नभएको अधिकांस क्षेत्रमा पठान पाठन हुन सकेको छैन । …