विद्यार्थीलाई नि:शुल्क इन्टरनेट प्रदान गर्ने शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लेख, आइएसपीलाई भने थाहै छैन

काठमाडौं : कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द रहँदा पहुँच भएको परिवारका बालबालिका अनलाइन कक्षा लिइरहेका छन्। इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाइएका छैनन्। यसैबीच अनलाइन शिक्षा सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय एवम् त्यहाँ अध्ययनरत विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सेवा दिने गरी निर्देशिका

सम्बन्धित सामग्री

सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न सरकार तयार रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा उनले नेपालमा रहेका युवालाई स्वदेशमै रोजगार उपलब्ध गराउन सरकारले योजना रहेको र शिक्षकको क्षमता अभिवृद्धिका लागिसमेत विभिन्न कार्यक्रम सरकारले ल्याउने स्पष्ट  पारे ।   सांसद ईश्वरादेवी न्यौपानेले सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने र […]

गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौँ- नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा […]

संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्छौं : वाम–लोकतान्त्रिक गठबन्धन

वाम–लोकतान्त्रिक गठबन्धन खोटाङका उम्मेदवारहरुले सामुदायिक विद्यालयबाटै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान हुने नीति, रणनीति र कार्यनीतिको अवलम्बन गर्ने प्रतिवद्धता जनाएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी...

त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान

तनहुँ– व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो ।  विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निशुल्करूपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा […]

शर्मा र भट्टराईलाई शिक्षा पत्रकारिता पुरस्कार

२ असार, विराटनगर । प्रेस चौतारी मोरङले दुई जना पत्रकारलाई शालिग्राम-मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ । अग्रज पत्रकार यज्ञ शर्मा र पत्रकार लीलाराज भट्टराईलाई शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनीहरुलाई पुरस्कार प्रदान गरेक । विसं २०७६ मा स्थापना भएको […]

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

काठमाडौँको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ । टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै अब अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् । बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको नगरप्रमुख […]