गण्डकी प्रदेशमा थपिए १६ संक्रमित | Nagarik News - Nepal Republic Media

गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित भएका छन्। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ वडीगाड गाउँपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र गल्कोट नगरपालिका ठेगाना भै सोहि पालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २०, २२ र २३ का ३ जना पुरुष गरि बाग्लुङ जिल्लामा थप १० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ|

सम्बन्धित सामग्री

कास्कीमा मात्रै थपिए २२७ कोरोना संक्रमित

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी कोरोना संक्रमित कास्कीमा थपिएका छन् । प्रदेशअन्तर्गत विभिन्न अस्पताल तथा प्रयोगशालामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा कास्कीमा २२७ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार यस अवधिमा प्रदेशमा कूल ५१६ संक्रमित थपिएकामा तनहुँमा ७१, म्याग्दीमा ४९, स्याङ्जा र बागलुङमा ३९–३९, नवलपरासी पूर्वमा ३८, लमजुङमा २५, पर्वतमा १५ र गोरखामा १३ जना छन् । यस अवधिमा प्रदेशमा ७०२ जना निको भएका...

गण्डकी प्रदेशमा २६९ कोरोना संक्रमित थपिए, चार जनाको मृत्यु

गण्डकी– गण्डकी प्रदेशमा २६९ कोरोना सङक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेशमा चार सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै हालसम्म गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भइ मृत्यु हुनेको सङ्ख्या एक हजार २४३ जना पुगेको छ। मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका–३ का ६८ वर्षीय पुरुष छन् भने कास्कीका तीन जनामध्ये पोखरा महानगरपालिका– १० […]

काठमाडौँमा एकै दिन थपिए १ हजार १८६ संक्रमित

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । काठमाडौँ उपत्यकामा मात्र १ हजार १८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँ जिल्लामा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५१ जना संक्रमित रहेका छन् । प्रदेश १ मा झापामा सर्वाधिक २९७, गण्डकी प्रदेशमा कास्कीमा २९४, लुम्बिनीमा रुपन्देहीमा ५३ जना, कर्णालीमा सुर्खेतमा ३५ जना र सुदूर पश्चिममा कैलालीमा २४ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार देशभर ४९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार देशभर ३ हज

कुन प्रदेशमा कति थपिए संक्रमित?

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज सबैभन्दा धेरै बागमती प्रदेशमा १ हजार २३१ जनामा कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, प्रदेश १ मा ४१३ जना, प्रदेश २ मा ११ जना, गण्डकी प्रदेशमा २७८ जना, लुम्बिनी प्रदेशमा १४६ जना, कर्णाली प्रदेशमा ४० जना र सुदूरपश्चिम प्रदेशमा ८ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

आज कुन प्रदेशमा कति संक्रमित थपिए?

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशका सात प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमित बागमती प्रदेशमा थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा बागमती प्रदेशमा १ हजार ५४८ जना संक्रमित थपिएका थिए। यस्तै प्रदेश १ मा ३१८, गण्डकी प्रदेशमा २५९, लुम्बिनी प्रदेशमा १९३, कर्णाली प्रदेशमा १८१, प्रदेश २ मा १०६ र सुदूरपश्चिम प्रदेशमा १०४ जना संक्रमित थपिएका छन्।

गण्डकीमा प्रदेशमा ह्वात्तै घट्यो कोरोना संक्रमण, २४ घण्टामा थपिए ४७३ संक्रमित

गण्डकी प्रदेशमा थप ४७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेका ९ जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको नमूना परिक्षणमा ४७३ जनामा कारोना संक्रमण देखिएको हो । सोमबार प्रदेशमा कोरोना संक्रमितको संख्या बढेर ८४० पुगेकामा मंगलबार थप ३६७ जना संक्रमित घटेर जम्मा ४७३ मात्र संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १११ जनामा गरिएको नमुना परीक्षण २४२ पुरुष र २३१ जना महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले ज

गण्डकी प्रदेशमा सोमबार मात्र थपिए १ सय १ जना कोरोना संक्रमित

पर्वत : गण्डकी प्रदेशमा सोमवार थप एक सय एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विज्ञप्तिमा योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या १७ हजार ८ सय एक पुगेको छ।निर्देशनालयद्वारा जारी सोमबारको दोस्रो विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू हुप्सेकोट गाउँपालिकाका दुई जना, कावासोती नगरपालिकाका दु

शुक्रबार गण्डकीमा थपिए ५३ संक्रमित

गोरखा : पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशभर ५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ७ जिल्लाका गरी कुल ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।शुक्रबार थपिएका नयाँ संक्रमितमध्ये कास्कीका ३६ जना, गोरखाका ५ जना, बाग्लुङका ३ जना, स्याङ्जाका ४ जना, पर्वतका २ जना, तनहुँका २ जना र म्याग्दीका १ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशमा ८१ कोरोना संक्रमित थपिए

पोखरा । गण्डकी प्रदेशमा थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि पोखरा सहित गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको छ । आइतबार पोखरामा ६० जना, माछापुच्छ्रे गाउँपालिकामा १, तनहुँमा २ जना, स्याङ्जाका ५, पर्वतमा २ जनामा संक्रमण देखिएको छ । त्यसैगरी प्रदेशका नवलपुरका १ र बागलुङमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार पोखरा महानगरपालिकाका ३