पर्वत : गण्डकी प्रदेशमा सोमवार थप एक सय एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ।स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माद्वारा जारी गरिएका विज्ञप्तिमा योसँगै प्रदेशमा संक्रमितहरुको कुल सङ्ख्या १७ हजार ८ सय एक पुगेको छ।निर्देशनालयद्वारा जारी सोमबारको दोस्रो विज्ञप्तिअनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ। उनीहरू हुप्सेकोट गाउँपालिकाका दुई जना, कावासोती नगरपालिकाका दु