तिमी थियौर म पनि थिएँ !तिमी हरायौर म पनि हराएँ !खर्लप्पै बगायोकालो बादल झरेर म अघिल्तिरको अमर पहाड !न छेक्न सकेँ त्यो वज्रलाईन रोक्न सकेँ तिम्रो जीवनलाई हेर्दा हेर्दै,खण्डहर बन्योमेरो भरोसाको एक्लो आकाश ! वर्षौंअघिको कुरा हो सखारै मच्चियो कोलाहल–‘यो टुहुरी भई, अब यसले दु.ख पाउने भई !’तिमीले स्पर्श गर्दै भनेका थियौ–“तेरो बाबा, आमा सबै म नै हुँ”त्यही आवाजको धुन सुनेरमैले पीडाले डसेको मन बुझाएकी थिएँ !तिम्रा हरेक शब्दहरूमार्ग निर्देशन हुन