रैथानेबाली प्रवर्द्धन गर्दै मकवानपुरगढी

मकवानपुरगढी गाउँपालिकाले स्थानीयलाई कृषिमा आत्मनिर्भर बनाउन रैथानेबाली प्रवर्द्धन कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । रैथानेबाली लोप हुने लागेकाले यस्तो कार्यक्रम ल्याइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

रैथानेबाली जोगाउन बिउ प्रदर्शन [तस्बिरहरु]

पातारासी गाउँपालिकामा रैथानेबाली जोगाउन महिलाहरुले आफैँले उत्पादनका गरेका बिउ प्रदर्शन गरेका छन् । गाउँपालिका क्षेत्रका ११ वटा महिला कृषक समूहहरुले पछिल्लो समयमा आयातीत खाद्यान्नका कारण रैथानेबाली लोप भइरहेको भन्दै बिउ प्रर्दशनी गरेर स्थानीय सरकारको ध्यानाकर्षण गरेका हुन् । प्रदर्शनीमा जौं, गहुँ, मकै, भट्मास, चिनो, कागुनो, मार्सी धान, सिमी, गहत लगायतका तरकारी र फलफुलजन्य बालीहरुको बिउ राखेका थिए ।

रैथानेबाली प्रवर्धन गर्न कृषकलाई कृषिऔजार

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले रैथानेबाली प्रवर्धन तथा यान्त्रीकरणका लागि झण्डै १२ लाख रुपियाँको सामग्री कृषकलाई हस्तान्तरण गरेको छ ।

कर्णालीको रैथानेबाली बजारीकरण हुँदै

जुम्लालगायत माथिल्लो कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण हुँदा यहाँका किसानलाई राहत पुगेको छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा मुख्य कार्यालय रहेको चन्दननाथ सहकारीद्वारा सञ्चालित चन्दननाथ अर्गानिक मिनिमार्केटले कर्णालीमा उत्पादन हुने रैथानेबालीको बजारीकरण गर्दै आएको हो ।

खान नजान्दा पोषणयुक्त बाली उत्पादन हुने क्षेत्र कुपोषणको शिकार

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले माथिल्लो कर्णाली पोषणयुक्त बाली उत्पादनको परिचित एवम् प्रचुर सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ । नेपालकै दुर्गम हुम्लामा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय कोदो महोत्सव उद्घाटनका लागि त्यहाँ पुग्नुभएका मन्त्री शर्माले प्रेस सेन्टर हुम्लाद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा पोषणयुक्त रैथानेबाली उत्पादन हुने क्षेत्रका बालबालिका कुपोषण हुनु …

उत्पादनका आधारमा अनुदान र रैथानेबाली प्रवर्द्धनमा लगानी बढाउन माग

वितरणमुखी अनुदानकै कारण जुम्लाको रैथानै बाली उत्पादन वर्षेनि घट्दो छ । अनुदान रहुन्जेल किसान वा उद्यमी बन्ने र अनुदान सकिएसँगै किसान पनि विलय हुने अवस्था छ । जसका कारण बजारमा माग बढ्दो भएपनि जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको छ । लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी […]

९ करोडमा उठिल्या–ऐरेनी बहुवर्षीय सिँचाइ आयोजना बन्दै

जलवायु परिवर्तनले कर्णालीको रैथानेबाली उत्पादन पछिल्लो समय घट्दै गएको छ । विश्व बजारमा कर्णालीको मार्सी चामल, चिनो कागुनो, सिमीलगायत रैथाने बालीको माग बढ्दै गए पनि उत्पादन भने वर्षेनी घट्दै गएको छ । आफ्नै उत्पादनले वर्षको ५/६ महिना खान नपुग्ने कर्णालीमा वर्षेनी खाद्य संटक निम्तिन्छ । कर्णालीमा वर्षेनी झण्डै साढे ३८ हजार मेट्रिक टन खाद्यान्न अभाव […]

जुम्ली रैथानेबाली प्रवद्र्धनमा विज्ञको चासो

जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रवद्र्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]

जुम्ली रैथानेबाली प्रर्वद्धनमा विज्ञको चासो

जुम्लाको रैथाने बालीको सरक्षण तथा प्रर्वद्धनमा विज्ञले चासो दिएका छन् । रैथाने बालीको खेतीमा पनि किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको कालिमार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्सीलगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरुले चासो दिएका हुन् ।बढ्दो बजार माग र महत्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्वद्धनमा जुटेका छन् । […]