उत्पादनका आधारमा अनुदान र रैथानेबाली प्रवर्द्धनमा लगानी बढाउन माग

वितरणमुखी अनुदानकै कारण जुम्लाको रैथानै बाली उत्पादन वर्षेनि घट्दो छ । अनुदान रहुन्जेल किसान वा उद्यमी बन्ने र अनुदान सकिएसँगै किसान पनि विलय हुने अवस्था छ । जसका कारण बजारमा माग बढ्दो भएपनि जुम्ली रैथाने बाली उत्पादन घट्दै गएको छ । लोपोन्मुख हुँदै गएको जुम्ली रैथाने बाली उत्पादन क्रमिक रुपमा घट्दै गएको छ । सरकारी […]