२ फिटका युवक प्रहरी कार्यालय पुगेर भने, ‘म्याडम मेरो विवाह गराइदिनुहोस्’

मानिस जन्मिएपछि ठ्लो हुँदै जाँदा सामान्यतया विवाह गर्ने योजना बोकेको हुन्छ् । विवाह आफै वा घर परिवारको साहाराले गरिन्छ । भारतको उत्तर प्रदेशमा एक युवक महिला प्रहरी कार्यालय पुगेर विवाह गरिदिन आग्रह गरेका छन् । प्रहरी कार्यालय पुगेका युवकले आफु अन्य मानिस भन्दा केही फिट होचो भएकाले विवाह हुन नसकेको बताएका छन् । फरियादीका युवकले […]

सम्बन्धित सामग्री

जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक बनाउने युवक पक्राउ - NepaliPatra

जनकपुरधाम। जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा जिल्लाको औरही गाउँपालिका ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लिल टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका थिए। उक्त भिडियो भाइरल भएपछि चौतर्फ विरोध भएको थियो। भिडियोमा […]

भारतबाट जन्ती आएका युवक स्थानियको कुटाईबाट मारिए

इटहरी । इटहरीमा विवाह उत्सवमा विवाद हुँदा कुटपिटबाट १८ वर्षीय युवकको हत्या भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विवाहका लागि भारतबाट आएका १८ वर्षीय आशिषकुमार पटेलको कुटपिटबाट हत्या भएको हो । ‘इटहरी ६ स्वागत टोलमा विवाह उत्सव हुँदा चोरीको आरोप लगाएर स्थानीय केटाहरूको कुटपिटबाट उनको मृत्यु भएको […] The post भारतबाट जन्ती आएका युवक स्थानियको कुटाईबाट मारिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुक्लाफाँटामा एक युवक मृत फेला

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका करिब २८ वर्षीय वीरेन्दबहादुर चौधरी मृत फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार गाउँ नजिकैको विवाहमा मंगलबार राति सहभागी भएका चौधरी बुधबार बिहान बेहोस अवस्थामा फेला परेका थिए। उपचारका लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।‘मृत्युको कारणबारे अनुसन्धानको कार्य भैरहेको छ,’ उनले भने, ‘के कति कारणले मृत्यु भएको भन्ने बारे बुझ्दै छौं।’विवाह घर छिमेकीको गो

अन्तरजातीय विवाहः बेपत्ता पारिएका युवक भेटिए

हुम्ला । अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो । घटनाका सम्बन्धमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजीकार्य तीव्र पार्न निर्देशन दिएको थियो । खोजी कार्यलाई तीव्र पारेपछि खार्पुनाथ प्रहरी चौकीले आज बिहान बेपत्ता पारिएका ती युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए ।

अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्र कामी भेटिए

काठमाडौं । अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्र कामी आठ दिनपछि भेटिएका छन् । हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रलाई बुधवार विहान जिल्ला प्रहरी कार्यालय हुम्लाको टोलीले खार्पुनाथ गाउँपालिकामा सकुशल फेला पारेको हुम्ला प्रहरीले जनाएको हो । १८ वर्षिय चन्द्रले मुगुकी १७ सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । चन्द्र गत बुधवारदेखि बेपत्ता भएका थिए […]

अपहरणमा परेका भनिएका चन्द्रे कामी आठ दिनपछि भेटिए

अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका भनिएका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । चन्द्रले सुन्तली मल्लसँग प्रेम विवाह गरेका थिए । सुन्तलीको परिवारले लगेर चन्द्रलाई निर्घात कुटपिट गरेर बेपत्ता पारेको आरोप लागिरहेका बेला उनी फेला परेका हुन् । अन्तरजातीय युवतीसँग विवाह गरी युवक बेपत्ता पारेको विषय प्रहरीसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजी कार्य तीव्र पार्न निदेर्शन दिएको थियो ।प्रहरीले खोजी तीव्र पारेपछि बुधबार विहान खार्पुनाथ प्रहरी चौकीले ब

विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम : एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो।श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा जलेश्वर नगरपालिका–९ की १७ वर्षीया एक किशोरीले उजुरी दिएकी थिइन्।सोही समयदेखि फरार श्रेष्ठ मंगलबार अदालतमा हाजिर आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीका अनुसार शिवराजले २०७६ सालमा

विवाह गर्छु भनेर किशोरी बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं । विवाह गर्छु भनेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । ३० वर्षीय पासवानले वीरगन्जकी १७ वर्षीय किशोरीलाई ‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर पटक&nd...

१४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने युवक पक्राउ

गाईघाट : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह