१४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने युवक पक्राउ

गाईघाट : उदयपुर जिल्लाको कटारी नगरपालिका–६ मा १४ वर्षीया किशोरीलाई भगाएर विवाह गर्ने एक किशोरलाई प्रहरीले बालविवाहको आरोपमा पक्राउ गरेको छ। पक्राउ पर्ने किशोर कटारी नगरपालिका–६ का २० वर्षीय सरोज गिरी रहेको इलाका प्रहरी कार्यालय कटारीले बताएको छ। गिरीले केही दिनअघि एक स्थानीय १४ वर्षीया बालिकालाई फकाएर भगाई विवाह

सम्बन्धित सामग्री

जबरजस्ती करणी आरोपमा सल्यानबाट एक युवक पक्राउ

सल्यान – सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका(१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी […]

किशोरीलाई बलात्कार आरोपमा युवक पक्राउ

भक्तपुरको भक्तपुर नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।   १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए । उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीवि

जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। गत मंसिर २४ गते वीरगंज…

बिहेको प्रलोभन देखाई बालिका बलात्कार गर्ने भारतीय युवक पक्राउ

वीरगञ्ज – बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणीको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई पक्राउ गरेको हो। सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन […]

विवाह गर्ने प्रलोभन देखाई रहरबारीमा लगेर बलात्कार गरेपछि…

पर्सा, १४ मंसिर । किशोरीलाई विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका–२४ टोलस्थित सिर्सिया […]

बाल विवाहको आरोपमा युवक पक्राउ

दैलेख- बालविवाहको आरोपमा प्रहरीले दैलेखको डुंगेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ । डुंगेश्वर गाँउपालिका- ५ बस्ने बिक्रम नेपालीले स्थानीय वालिकालाई प्रलोभनमा पारी बाल विवाह गरेको सूचनाका आधारमा दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । डुङ्गेश्वर प्रहरी चौकीको टोलीले मंगलबार पक्राउ गरेका उनीहरूलाई बुधबार जिल्ला अदालत दैलेखले अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ […]

विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम : एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो।श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा जलेश्वर नगरपालिका–९ की १७ वर्षीया एक किशोरीले उजुरी दिएकी थिइन्।सोही समयदेखि फरार श्रेष्ठ मंगलबार अदालतमा हाजिर आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीका अनुसार शिवराजले २०७६ सालमा

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका २ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका ४ […]

बालिका बलात्कारको आरोपमा युवक पक्राउ

३० असार, वीरगञ्ज । पर्सामा बालिका बलात्कारको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका–२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाको अभिभावकको दावी छ । […]

कौशलटारबाट किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

भक्तपुर । फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । उदयपुर गाईघाटकी पीडित १७ वर्षीय किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याएर जबर्जस्ती करणी गरेको भन्दै २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको हो ।चौधरीलाई बलात्कार अभियोगमा पक्राउ गरिएको मह