भारतबाट जन्ती आएका युवक स्थानियको कुटाईबाट मारिए

इटहरी । इटहरीमा विवाह उत्सवमा विवाद हुँदा कुटपिटबाट १८ वर्षीय युवकको हत्या भएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार विवाहका लागि भारतबाट आएका १८ वर्षीय आशिषकुमार पटेलको कुटपिटबाट हत्या भएको हो । ‘इटहरी ६ स्वागत टोलमा विवाह उत्सव हुँदा चोरीको आरोप लगाएर स्थानीय केटाहरूको कुटपिटबाट उनको मृत्यु भएको […] The post भारतबाट जन्ती आएका युवक स्थानियको कुटाईबाट मारिए appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

जन्ती ढुङ्गामा टिकटक बनाउँदै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका– १३, स्थित जन्ती ढुङ्गामा टिकटक बनाउँदै गरेका एक युवक । हेरिरहुँ लाग्ने जन्ती ढुङ्गामा पछिल्लो समय टिकटक बनाउनेको घुइँचो लाग्छ ।

घोडा चढेर बाजा बजाउँदै आइफोन किन्न गए एक युवक

बेहुलाले घोडा, बाजा र जन्ती लिएर बेहुली लिन जानु त स्वभाविकै हो । तर भारतको मुम्बइका एक युवक भने जन्ती नै लिएर दुकानमा आइफोन किन्न पुगेका छन् । आइफोन किन्नका लागि मानिसहरु के के सम्म गर्दैनन् ? चीनमा आइफोन किन्नका लागि मानिसहरुले आफ्नै मृगौला देखि कुमारित्वसम्म बेचेका समाचार आइरहन्छन् । आइफोनको …

रित्तै फर्किए जन्ती, खेर गयो भोज

केही दिन अघि मकवानपुरको गोगने ५, चौकीटारकी चौध वर्षिया बालिका रुपा गुरुङ् (नाम परिवर्तन) को विवाहको मिति टुङ्गियो । धादिङ जिल्लाका पच्चीस वर्षिय युवक जन्ती सहित बालिकालाई विवाह गरी लैजान उनको घरमा आए । एकातिर विवाहका लागि मण्डप तयार थियो, अर्कोतिर विवाहमा आउँनेहरुका लागि भोज तयार हुँदै थियो । बेहुला पक्षका आफन्त दुलही लैजान आतुर…