विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम : एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी करणी गरेको अभियोगमा युवक पक्राउ परेका छन्। धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका २० वर्षीय शीवराज श्रेष्ठ रहेको प्रहरीले पक्राउ गरेको हो।श्रेष्ठविरुद्ध २०७६ चैत ३ मा जिल्ला प्रहरी कार्यालय धनुषामा ललाई फकाई जवरजस्ती करणी गरेको आरोपमा जलेश्वर नगरपालिका–९ की १७ वर्षीया एक किशोरीले उजुरी दिएकी थिइन्।सोही समयदेखि फरार श्रेष्ठ मंगलबार अदालतमा हाजिर आएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ती किशोरीका अनुसार शिवराजले २०७६ सालमा

सम्बन्धित सामग्री

जबरजस्ती करणी आरोपमा सल्यानबाट एक युवक पक्राउ

सल्यान – सल्यान प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका-३ को अन्दाजी २० वर्षीय रेवन्त बुढाले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणाी गरेको आरोपमा पक्राउ गरेको हो । विवाह गर्ने प्रलोभन देखाई कात्तिक १२ गते बनगाड कुपिण्डे नगरपालिका(१ माल्पेको जंगलमा रातको झन्डै साढे ११ बजे जबरजस्ती करणी गरी […]

जबरजस्ती करणीको अभियोगमा एक भारतीय युवक पक्राउ

वीरगंज : पर्सा प्रहरीले १६ वर्षीया किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको अभियोगमा भारतीय नागरिकलाई पक्राउ गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर पटक-पटक जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चट्टाभोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंहलाई प्रहरीले पक्राउ गरेको हो। गत मंसिर २४ गते वीरगंज…

विवाह गर्ने प्रलोभन देखाई किशोरी बलात्कार गर्दै आएका सिंह पक्राउ

पर्सा, २७ मंसिर । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प–२ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । सिंहले ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी ललाई फकाई विवाह गर्ने प्रलोभन देखाई शुक्रबार […]

बिहेको प्रलोभन देखाई बालिका बलात्कार गर्ने भारतीय युवक पक्राउ

वीरगञ्ज – बिहे गर्ने प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पर्सा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले जबरजस्ती करणीको आरोपमा भारत जम्मु कश्मीर चठ्ठा भोर क्याम्प वडा नम्बर २ तसिल गाडीगाड बस्ने २९ वर्षीय सतवन्त सिंहलाई पक्राउ गरेको हो। सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन […]

विवाह गर्ने प्रलोभन देखाई रहरबारीमा लगेर बलात्कार गरेपछि…

पर्सा, १४ मंसिर । किशोरीलाई विभिन्न प्रलोभनमा पारी बलात्कार गर्ने युवक पक्राउ परेका छन् । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–७ रामटोल बस्ने २१ वर्षीय बाबु भन्ने बिक्रम पटेल कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । ती किशोरीलाई अनुचित प्रभाव र दबाबमा पारी विवाह गर्ने प्रलोभन देखाई सोही महानगरपालिका–२४ टोलस्थित सिर्सिया […]

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा, ३१ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका २ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका ४ […]

कौशलटारबाट किशोरी बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

भक्तपुर । फागुन ११ देखि १४ गतेसम्म मध्यपुरथिमि नगरपालिका–३ कौशलटारस्थित आफ्नै कोठामा ल्याएर एक १७ वर्षीया किशोरीलाई पटकपटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिराहा धनगढी नगरपालिका–४ सन्तनगरका २७ वर्षीय दुर्गानन्द चौधरीलाई पक्राउ गरेको छ । उदयपुर गाईघाटकी पीडित १७ वर्षीय किशोरीलाई विभिन्न प्रभोलनमा पारी विवाह गर्छु भन्दै कोठामा ल्याएर जबर्जस्ती करणी गरेको भन्दै २१ गते जाहेरी दिएपछि प्रहरीले चौधरीलाई कौशल्टारस्थित कोठाबाट पक्राउ गरेको हो ।चौधरीलाई बलात्कार अभियोगमा पक्राउ गरिएको मह