नयाँ श्रम ऐन लागू भएको ९ महिनापछि सरकारले यसलाई थप प्रष्ट पार्न निमावली ल्याएको छ । गत वर्ष भदौमा लागू भएको श्रम ऐन २०७४ को दफा १८२ अनुसार आइतबार मन्त्रिपरिषद्ले श्रम नियमावली २०७५ पास गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिकको बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् । लुम्बिनी प्रदेशको बुटवलमा बुधबार आयोजित श्रमाधान रोजगार मेला उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारदाता र श्रमिकलाई एकै स्थानमा भेट गराउन श्रम मन्त्रालयले सातै प्रदेशमा मेलाको आयोजना गरेको बताएका हुन् ।
२३ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले रोजगारदाता र श्रमिक बीचको खाडल पुर्न श्रमाधान रोजगार मेलाको आयोजना गरिएको बताएका छन् ।
बुधबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै …
रोजगार अनुमति प्रणाली (ईपीएस) र अन्य श्रम अनुमति लिएर कोरियामा कार्यरत नेपालीको तलब प्रतिमहिना ५० हजार वन अर्थात् ५ हजार रुपैयाँ वृद्धि भएको छ । यो वृद्धिसँगै कोरियामा कार्यरत नेपाली श्रमिकको मासिक तलब २ लाख ६ हजार ७४ रुपैयाँ भएको छ । कोरिया सरकार, श्रमिक र रोजगारदाता सम्मिलित न्यूनतम पारिश्रमिक निर्धारण समितिले सन् २०२४ को […]
काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक...
काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ ।
मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।
यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् ।
...
नेपाल उद्योग परिसंघ र संयुक्त टे«ड युनियन समन्वय केन्द्रबीच श्रम, रोजगार लगायतको विषयमा छलफल भएको छ । परिसंघको रोजगारदाता परिषद्ले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका पदाधिकारीहरूलाई स्वागत तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेपालको आर्थिक अवस्था, श्रम, रोजगार, श्रमिक र रोजगारदाताबीचको सम्बन्धलगायतका विषयमा छलफल भएको हो ।परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले केन्द्रको पाँचौं श्रम संसदबाट चयन भएका अध्यक्ष एवं पदाधिकारीहरूलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै कोभिड १९ को विशेष पर
काठमाडौं : लामो समयदेखि रोकिएको इजरायल रोजगारीमा २९७ जना इजरायल पुगेका छन्। केयर गिभरका लागि १ हजार श्रमिक माग भएकोमा हालसम्म २९७ जना कामदार इजरायल पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ। सरकारले पटकपटक गरी ती कामदारलाई इजरायल पठाएको हो। इजरायलको रोजगारदाता कम्पनीसँग १ हजार ८ जना नेपाली कामदारको दोहोरो श्रम सम्झौता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। केही समयअघि विभागले रोजगारीका लागि अन्तिम नामावलीमा परी कामदारको स्वास्थ्य परीक्षण पूरा
सरकारले आगामी साउन १ गतेदेखि मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सोमबार राजपत्रमा सूचना प्रकाशित गरे पनि रोजगारदाता भने अझै निर्णयमा पुग्न सकेका छैनन् ।श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै श्रम ऐन २०७४ को दफा १०६ ले दिएको अधिकार प्रयोग गरी श्रमिकको न्यूनतम पारिश्रमिक आगामी साउनदेखि लागू हुने गरी बढाउने निर्णय भएको […]