श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप

काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक...

सम्बन्धित सामग्री

श्रमिक, रोजगारदाता र म्यानपावरलाई जोड्ने ‘उज्ज्वल सपना’ मोबाइल एप

काठमाण्डौ – इसरा इन्स्टिच्युटले श्रमिक, रोजगारदाता र म्यानपावरलाई एकै ठाउँमा जोड्ने ‘उज्जल सपना’ मोबाइल एप ल्याएको छ । मंगलबार ललितपुरमा एक कार्यक्रमकाबीच श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेल र इसरा इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. लिजा रेन्डी टेलरले संयुक्त रूपमा एप सार्वजनिक गर्नुभएको हो ।  यो एपबाट विशेष गरी मलेसिया जान चाहने श्रमिकले मलेसियाका रोजगारदाता, त्यहाँ उपलब्ध रोजगारी, त्यस काममा पठाउने म्यानपावर लगायतका बारेमा जानकारी प्राप्त गर्ने छन् ।  ...