काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेर जनताले निर्वाचित गरेको संघीय संसद्को अपमान र अवमूल्यन गरेकाे बताएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनले राष्ट्रपतिले संविधानको पालना र संरक्षण गर्नुपर्ने कर्तव्यको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको बताएको हो । जारी विज्ञप्तिमा कांग्रेस सभापतिसमेत रहेका […]