नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्चद्वारा खारेज

काठमाडौँ– सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको छ ।  बुधबार न्यायाधीश अनिल सिन्हाको इजलासले नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट खारेज गरेको हो ।  संसद्का दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च दायर गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणीकरण नगर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेकाे रिट खारेज गरेको हाे । उक्त रिट न्यायाधीश अनिल सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ। राष्ट्रपति भण्डारीले साउन २९ […]

नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरेको ‘रिट खारेज’

काठमाडौँ – नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ को प्रमाणीकरण रोक्न माग गर्दै परेको रिट सर्वोच्चले खारेज गरेको छ। बुधबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले माग पूरा भइसकको भन्दै रिट खारेज गरेको छ। संघीय संसदका दुवै सदनबाट पारित गरेर दोस्रोपटक राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाइएको विधेयक रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले रिट दायर गरेका […]