काठमाडौं : सत्ता गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक दोस्रो पटकमा पनि प्रमाणिकरण नगर्नु संविधानमाथिको उल्लंघन भएको निचोड निकालेको छ। असोज ४ को मध्यरातसम्मको समयसीमा भित्र राष्ट्रपतिले विधेयकले प्रमाणिकरण नगरेर अस्वीकार गरेकी हुन्।
राष्ट्रपतिले विधेयक प्रमाणिकरण नगरेको भन्दै अहिले आलोचना भइरहेको छ। राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विरोध पनि भइरहेको…