नागरिकता विधेयक प्रमाणिकरण नगरे राष्ट्रपति भण्डारीको राजीनामा वा अदालत: अध्यक्ष प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे राजीनामा दिने अवस्था आउन सक्ने बताउनुभएकाे छ । शुक्रबार पोखरामा संचारकर्मीहरुसँग कुराकानी गर्दै उहाँलेे यस्ताे बताउनुभएकाे हाे । दुवै सदनले पारित गरेपछि राष्ट्रपतिले संविधान अनुसार एक पटक फिर्ता गर्ने अधिकार संविधानले दिएको बताउदै उहाँले अब फेरी दुवै सदनले पारित […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक प्रमाणित नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड

दुबै सदनबाट दोस्रोपटक पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणिकरण नगर्ने सोचमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमाणिकरण नभए राजीनामा दिनुपर्ने सत्ता गठबन्धनका नेताले बताउन थालेका छन् । सत्ता गठबन्धनका नेता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलै राजनीतिक मुद्दा बनाउन खोजेको आरोप लगाउँदै प्रमाणिकरण नगरे उहाँले …

नागरिकता विधेयक प्रमाणिकरण हुन्छः प्रचण्ड

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नागरिकता विधेयक प्रमाणिकरण हुने बताएका हुन्।...