काठमाडौँ – नागरिकता विधेयक प्रमाणिरकणका लागि परमादेशको माग गर्दै सर्वोच्च अदालतमा पाँचवटा रिट निवेदन दर्ता भएका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले नागरिकता ऐन संशोधन गर्ने विधेयक प्रमाणिकरण नगरेपछि गराउन माग गर्दै पाँचवटा रिट निवेदन दर्ता भएका हुन्। सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार अधिवक्ता सुनील रञ्जन सिंह, सागर बलरालगायतले पाँचवटा छुट्टाछुट्टै रिट दर्ता गरेका हुन्। राष्ट्रपति कार्यालयलाई […]