बचतकर्ताको झण्डै ५ करोड फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी समस्याग्रस्त घोषित

काठमाडौं । बचत कर्ताको निक्षेप फिर्ता नगर्ने हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारी घोषण भएको छ । सो सहकारीले बतचकर्ताको ४ करोड ९२ लाख बचत रकम फिर्ता गरेको छैन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार रकम फिर्ताका लागि ३६ जना बचतकर्ताले सहकारी विभागमा निवेदन दिएकोमा अध्यक्षसहित ६ जना उपस्थित भएर रकम फिर्ता गर्ने […]

सम्बन्धित सामग्री

म्याद नाघेका बीउ र विषादी बेच्ने कृषि सहकारी र एग्रोभेटलाई कारबाही

किसानलाई विउ विजन विक्रि वितरण गर्ने धादिङका एक सहकारी र दुई एग्रोभेट कार्वाहीमा परेका छन् । म्याद नाघेको बीउ विजन तथा विषादी बिक्री गर्ने कृषि सहकारी र एग्रोभेटहरुलाई जिल्ला अनुगमन...

सहकारी संस्थाको नियमन गर्दै उपमहानगरपालिका

राँझा (बाँके), ४ फागुन । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख […]

नेपाल कृषि सहकारी संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच सम्झौता

नेपाल कृषि सहकारी केन्द्रीय संघ र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबीच बीमा सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाका विपन्न तथा साना किसान सदस्यलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादी बीमा एक प्रकारको लागत प्रभावी […]

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

काठमाडौं, वैशाख १५। नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन ९एफएओ० अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको […]

नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट

काठमाडौं । नेपालमा वित्तीय सहकारी संस्थाले तरलताको चुनौती सामना गरिरहेको समयमा कृषि सहकारी केन्द्रीय संघले भने संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) अवार्ड २०२३ प्राप्त गर्न सफल भएको छ । नेपालको कृषि सहकारी केन्द्रीय संघ कृषि खाद्य प्रणाली परिवर्तनका लागि योगदान दिने विश्वकै उत्कृष्ट संस्था बनेको हो । दोस्रो स्थानमा भने लेबनानको अल […] The post नेपालको कृषि सहकारी विश्वकै उत्कृष्ट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुक्तिनाथ बैंकको अभियान अन्तरगत कृषि सहकारी संस्था दर्ता गरिँदै

काठमाडौँ । ‘गाउँको उत्पादन शहरमा,शहरको पुँजी गाउँमा’ भन्ने अभियान अन्तर्गत मुक्तिनाथ विकास बैंकले बहुउद्देश्यीय कृषि सहकारी मार्फत उद्यमशिता विकास गर्ने र कृषि पेशालाई सम्मानित पेशाको रुपमा विकसित गराउने अभियानलाई निरन्तरता दिँदै आएको छ ।

नाफामा अघि बढ्दै उत्तरगया कृषि सहकारी

रसुवाको उत्तरगया गाउँपालिकास्थित उत्तरगया कृषि सहकारी नाफा आर्जनमा अघि बढ्दै गएको छ। सहकारीले चालु आर्थिक वर्षको हालसम्म करिब दुई लाख रुपैयाँ नाफा आर्जन गरेको छ। शनिबार सहकारीको दोस्रो साधारणसभाको अवसरमा आयोजित...

किसानलाई सघाउँदै कृषि सहकारी

काठमाडौँ,४ असोज । काठमाडौँ बसेर काम गर्दै आएका मेलम्ची –१ भोटेचौरका विनोद धिमाललाई अहिले सूर्यमुखीले उद्यमी बनाएको छ । बन्दाबन्दीपछि गाउँ फर्किएका धिमालले अहिले गाईपालन र तरकारी खेतीबाट मासिक ५० हजार हाराहारी आम्दानी गरिरहेका छन्। उनी जस्तै अरुले पनि यहाँबाट ऋण लिएर व्यवसाय गरिरहेका छन । पछिल्लो समय खुलेका सहकारी सेवा गर्ने उद्देश्यले भन्दा पनि […]

सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

काठमाडौं । सूर्यमुखी साना किसान कृषि सहकारी संस्था लिमिटेड, मेलम्ची–१, सिन्धुपाल्चोकको को बार्षिक समीक्षा गोष्ठी नगर उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । सहकारी सस्थाका अध्यक्ष मित्रलाल चौलागाँईको अध्यक्षतामा शुरू भएको सो गोष्ठीमा मेलम्ची नगरपालिका वडा नं. १,२ र ३ का वडाअध्यक्षहरू क्रमशः कृष्णमुरारी चौलागाई, नगेन्द्र प्रसाद खतिवडा र कुमारप्रसाद बञ्जारा, नगर कार्यपालिकाका सदस्यहरु, […] The post सुर्यमुखी साना किसान कृषि सहकारी संस्थाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जे देखियो

काठमाडौं, ८ असार । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । बैठकमा समितिकी सभापति पुर्णकुमारी सुवेदी, सचिव उदयकुमार भण्डारी लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो । Photo: Mukunda Kalikote