कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जे देखियो
काठमाडौं, ८ असार । प्रतिनिधि सभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सम्पन्न भएको छ । बैठकमा समितिकी सभापति पुर्णकुमारी सुवेदी, सचिव उदयकुमार भण्डारी लगायतका सदस्यहरुको उपस्थिति रहेको थियो । Photo: Mukunda Kalikote
काठमाडौं : नेपाली काग्रेसकी सांसद आरजू राणा देउवाले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन प्रक्रिया कहाँ पुग्यो ? भनेर सरकारलाई प्रश्न गरेकी छन्।कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी सांसद् राणाले आइतबारको प्रतिनिधिसभामा आफ्नो समितिले किसानहरूलाई दूधको भुक्तानी अविलम्ब गर्न भनेर दिएको निर्देशन कार्यान्वनयको प्रक्रियाबारे चासो राखेकी हुन्। ‘कार्तिक १५ गते कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले दूध किसानको पेमेन्टका लागि निर्देशन पठाएको थियो। यो अहिले कहा
काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणामाथि आक्रोशित भएका छन्। सोमवार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक थियो। बैठकमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुसँग छलफल गर्ने कार्यसूची रहेको थियो। संशोधनकर्ता सांसदहरुलाई बोलाइएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल समेत उपस्थित थिए। […]
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । समितिको बुधबार बसेको बैठकमा कृषिमन्त्री बेदुराम भुसालले बजेट अभावका कारण कृषिको...
काठमाडौँ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले कृषि अर्थतन्त्रको मेरुदण्ड र लगानी भएकाले सरकारले कृषिमा ५ प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने बताएकी छन्। बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले कृषिमा किसानले खोजेको सेवा सुविधाअनुसारको बजेट आवश्यक रहेको बताइन्। उनले भनिन्,‘कृषिमा जुन किसिमको सेवा सुविधा […]
१३ पुस, काठमाडौं । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले विषाक्त र अस्वस्थकर खाद्यान्नको आयातमा कडाइ गर्नुपर्ने बताएकी छन् । शुक्रबार समितिले केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याबारे छलफल गरेको थियो । त्यसक्रममा सभापति राणाले सहज आयातकै कारण नेपाली किसानको केरामा भारतीय केरामा देखिएको ‘टिआर फोर’ नामक […]
काठमाडौं,१३ पुस । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले सरकारले कृषि क्षेत्रलाई प्रर्या बजेट दिन आनाकानी गरेको बताएकी छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै सभापति राणाले सरकारले छुटै बजेट छुट्याएर कृषि अनुसन्धानमा जोड दिन आवश्यक रहेको बताइन् । उनले कृषिमा […]
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले कृषि अनुसन्धानमा सरकारले छुट्टै लगानी गर्नुपर्ने बताएकी छिन्। अनुसन्धानमा लगानी नहुँदा कृषि क्षेत्रमा प्रगति हुन नसक्ने उनको भनाइ...
प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले प्रकृति संरक्षण गर्न लगानी आवश्यक रहेको बताएकी छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१औँ वार्षिकोत्सव तथा संरक्षक संरक्षण सम्मान...
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे मुलुक कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताएकी छिन्।...
काठमाण्डौ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ ।
सोमवार काठमाण्डौमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो । उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनुभयो ।
नेपाललाई आवश्यक ...